अर्थ
महँगा विद्युतीय गाडीलाई छुट नदिइने

अर्थमन्त्री डा युवराज खतिवडाले सर्वसाधारण जनताले न्यून मूल्यका गाडीबाट लाभ लिन सक्ने भएकाले विद्युत् बचत गर्ने नाममा महँगो विद्युतीय गाडी किनेर रकम विदेशिन नहुने स्पष्ट गरेका छन् ।
बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन सकेन : एफएनसीसीआई

महासंघले विज्ञप्ति प्रकाशित गरी सरकारका उद्देश्य र प्राथमिकता पूरा गर्न सहयोग गर्ने समग्र निजी क्षेत्रका सुझावलाई आगामी बजेटले समेट्न नसकेको बताएको हो ।
लकडाउन बढाउने पछिल्लो निर्णयप्रति उद्योग बाणिज्य महासंघ आपत्ति

लकडाउनको अवधिमा स्वास्थ्य सुरक्षालाई मजवुत बनाउने, परिक्षणको दायरालाई फराकिलो बनाउंदै आर्थिक जनजीवन सामान्य बनाउने भन्दा पनि लकडाउन मात्र गरेर समय खेर फालिरहेको आभास निजी क्षेत्रलाई हुन थालेको महासंघले...
लकडाउन अवधिभरि शेयर बजार बन्द हुने

अनलाइन नाम मात्रको छ, ब्रोकर कार्यालय नगै सुखै छैन, यस्तो मार्केट खोलेर के काम
भक्तपुरमा एटीएम मेसिन फुटाउँदै गर्दा च्याप्पै

मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का संजिव चित्रकारको घरमा रहेको एटीएम मेसिन फुटाउँदै गर्दा सिन्धुपाल्चोकको कदमवास घर बताउने सचिन तामाङलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।
भीमफेदी–कुलेखानी सुरुङमार्गमा केन्द्र सरकारले साझेदारी गर्ने

प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने प्रदेशकै गौरव र रुपान्तरणकारी आयोजनाका रूपमा रहेको यो सुरुङमार्ग निर्माणको डिपिआरसमेत तयार भइसकेको
सुनको मूल्य बढ्ने

बिहीबार आव २०७७र०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सुनको भन्सार दर सामान्य बृद्धि गर्ने घोषणा गरेका हुन् ।
आगामी बर्षको बजेट आकार घट्यो, १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्बजनिक

आगामी आर्थिक बर्षको लागि अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको...
सुनकोशी–मरिण डाइभर्सन टनेल सुरु हुने, साढे २ अर्ब विनियोजन

यसको लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै सरकारले सिँचाइ आयोजनालाई पनि जोड दिएको छ
बजेट भाषण : कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब

कोरोनाको उपचार गर्ने चिकित्सक तथा प्रयोगशालामा काम गर्नेलाई प्रोत्साहन भत्ता, कोरोनालगायत अरु संक्रामक रोगका लागि काम गर्ने स्वास्थ्यकर्मीहरुलाई ५ लाखसम्मको निशुल्क स्वास्थ्य बिमा
बजेट दिउँसो ४ बजे प्रस्तुत हुने

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेश गर्दैछन्।
आज आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट प्रस्तुत हुँदै

बिहीबार सदनमा प्रस्तुत हुने बजेट २६ गतेसम्म पारित गरिसक्ने तयारी संसद् सचिवालयको छ ।
नेपालीको बचतदर घट्दो, १०० कमाउँदा ८२ रुपैंया खर्च

जसअनुसार आम्दानीमध्येबाट नेपालीले गर्ने बचतको दर अघिल्लो बर्षको तुलनाामा अहिले दुई प्रतिशतभन्दा बढीले घटेको छ। गत वर्ष सय रुपैयाँ आम्दानी गर्दा त्यसबाट २० रुपैयाँभन्दा बढी बचत रहेकोमा यस वर्ष यो १८ रुपैयाँमा...
वैदेशिक व्यापार १२ प्रतिशतले घट्यो

कोरोनाको असरका कारण देश लकडाउन भएपश्चात अत्यावश्यक वस्तु बाहेकको आयात ठप्प हुँदा भन्सार विभागले निकालेको चालु आर्थिक वर्षको १० महिनाको रिपोर्टमा वैदेशिक व्यापार ११.८९ प्रतिशतले घटेको हो।
रामेछापको लक्ष्मी आयल स्टोर हप्तामै दुई पटक सिल !

मिसावटयुक्त पेट्रोल बिक्री गरेको गुनासो आएपछि चार दिन अघि प्रशासनले सिल गरेको मन्थलीको लक्ष्मीआयल स्टोर्स सोमबार फेरि सिल गरिएको हो ।
माथिल्लो तामाकोशीमा यसरी भइरहेछ युद्धस्तरमा काम

सबैभन्दा जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लक डाउनको समयमा उल्लेख्य प्रगति भएको छ । कुल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये अब बाँकी ६० मिटर मात्रै छ ।
पूर्वराजाको तस्बिर भएको नोट भुक्तानी नगर्न निर्देशन

नोट ओसारपसार गर्ने बाक्सा र ठाउँ पनि सफा हुनुपर्नेछ ।
बजेटले सम्बोधन गर्नुपर्ने मुख्य क्षेत्र

राष्ट्रिय अर्थतन्त्रमा ७ दशमलव ९ प्रतिशत योगदान पु¥याएको पर्यटन उद्योग र नेपालमा मनाउने भनिएको पर्यटन वर्ष कोरोनाको निशानामा परेकाले यसलाई पुनर्जीवन दिनुको विकल्प छैन ।
अमेरिकी डलर लगायत विदेशी मुद्राको बिनिमयरदर बढ्यो

शनिबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ८३ पैसा तोकिएको...