स्वास्थ्य
बयोधा अस्पतालमा बबाल, स्वास्थ्यकर्मीको तलब आधा कटौती

बयोधा अस्पताल ब्यवस्थापनले अस्पतालमा कार्यरत करिब २५० डाक्टर, नर्स लगायतका कर्मचारीलाई बिगत दुई महिनादेखि आधा मात्रै तलव दिएको खुलासा
झिल्को प्रभाव : 'बी एण्ड बी' अस्पतालले मूल्यवृद्धि फिर्ता लियो

कर्मचारीहरुको पक्षमा निर्णय नभए आजै कर्मचारीको समूह श्रम कार्यालय जाने
कोरोना संक्रमणको यो कठिन चरणबाट मुक्ति पाइएला ?

हामी सबैले के बुझ्नुपर्छ भने यो अब कहीं जाँदैन । जति हाम्रो लापर्वाही हुन्छ त्यति नै फैलन्छ, हामी र हाम्रो निकटमा यसको दवदवा भइरहन्छ ।
स्वास्थ्यकर्मीहरुको तलब कटौतीप्रति नर्सिङ संघको आपत्ति

कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीको तलब तथा सेवा सुविधा कटौती भएकोप्रति नेपाल नर्सिङ संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
रौतहटमा आज ५६ जना कोरोना संक्रमित थपिए

थपिएकामध्ये जिल्लाको राजपुर नगरपालिकामा ३३ जना, ईशनाथ नगरपालिकामा १५ जना, बौधीमाई नगरपालिकामा २ जना र मौलापुर नगरपालिकामा ६ जना छन्।
सागसब्जी र फलफुलबाट कोरोना सर्छ ? के छ यसबाट बच्ने उपाय ?

कोरोना भाइरसका कारण मान्छेहरु यति धेरै भयभित छन् कि बजारबाट किनेर ल्याएको सागपात र फलफुलहरु घरमा ल्याएर धेरै धुन्छन र प्रयोग गर्नुअघि धेरै समयसम्म घाममा सुकाउँछन् । सागपात र फलफुलमा कोरोना भाइरस रहन्छ...
लकडाउनको मौका छोपी 'वी एण्ड वी' अस्पतालमा ब्रम्हलुट

डा. अशोक बास्कोटा समुहको शेयर कम हुँदै गएपछि व्यवस्थापनमा निरज हावी भएर ठुला ठुला खरिद पनि आफ्ना मान्छेहरुलाई ठेक्का दिँदै त्यहाँबाट कमिशन खाँदै आएको श्रोतको दावी छ ।
थप १९ जनामा कोरोनाभाइरस सङ्क्रमण, संक्रमित संख्या ६०० नाघ्यो

आइतवार थपिएका सङ्क्रमितहरू केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, विराटनगर र भैरहवास्थित प्रयोगशालाको परीक्षणमा पुष्टि भएको बताइएको छ।
थप नौ जनामा कोराना सङ्क्रमण पुष्टि, कुल सङ्क्रमित सङ्ख्या ४५३

कुल सङ्क्रमित सङ्ख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
बन्दाबन्दीकै अवधिमा नगरपालिकामा पाँच हजार बढीको स्वास्थ्य उपचार

सिन्धुली जिल्लासँग जोडिएका तराईका छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाका स्वास्थ्य केन्द्रमा पर्याप्त उपकरण बिना सर्वसाधारणको उपचारमा संलग्न स्वास्थ्यकर्मी नै उच्च जोखिममा रहेको देखिएको...
विश्वभर मृत्यु हुने नेपालीको संख्या ९६ पुग्यो

गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।
थप ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोनाः नेपाली तगडा कि कोरोना कमजोर ?

नेपालमा सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिनुको कारणबारे कतिपयले अनौठो मानिरहेको पाइन्छ।
भक्तपुरकी कोरोना संक्रमित युवती स्टाफ नर्स

मंगलवार कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया महिला भक्तपुरस्थित आरोग्य अस्पतालमा कार्यरत स्टाफ नर्स भएको खुलेको हो।
कपिलवस्तुमा स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण

कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरूको थ्रोट स्वाब सङ्कलन गर्ने क्रममा उनको कोरोना पुष्टि भएको हो ।
थप १३ जनामा कोरोना संक्रमण पुष्टि, आज एकैदिन २४ संक्रमित थपिए

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।
भारतबाट लुकिछिपी आई बसेका थिए कपिलवस्तुका संक्रमित

भारतको मुम्बई, दिल्ली लगायतका ठाउँहरूबाट उनीहरू आएका थिए । तर उनीहरू कहिले नेपाल भित्रिए भन्नेबारे सही जानकारी पत्ता लगाउन बाँकी
थप एक ब्यक्तिमा कोरोना लागेको पुष्टि, नेपालमा संक्रमित संख्या ११० पुग्यो

आइतवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड १९ भेटिएको जनाएको छ।
फेरि सातजना कोरोना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३/३ जना कोरोना संक्रमित भेटिएका छन्। त्यसैगरी पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन्।
नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् ।