NIC Asia Bank

अन्तर्राष्ट्रिय

भारतमा आजदेखि लकडाउन खुकुलो

भारतमा आजदेखि लकडाउन खुकुलो

अझै झन्डै एक महिना अर्थात जुन ३० सम्म लकडाउन यथावत रहने भनिए पनि सङ्क्रमण धेरै फैलिएको ठाउँमा मात्रै लकडाउन सीमित राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

ह्वाइट हाउस नजिकको ऐतिहासिक धरोहर सेन्ट जोन्स चर्चमा प्रदर्शनकारीद्वारा आगजनी

ह्वाइट हाउस नजिकको ऐतिहासिक धरोहर सेन्ट जोन्स चर्चमा प्रदर्शनकारीद्वारा आगजनी

अमेरिकाको राजधानी वांसिटन डिसीस्थित अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिक रहेको ऐतिहासिक धरोहर सेन्ट जोन्स चर्चमा प्रदर्शनकारीहरूले आगो लगाएका छन् ।

भारतद्वारा पाकिस्तानी दूतावासका अधिकारी निष्काशित

 भारतद्वारा पाकिस्तानी दूतावासका अधिकारी निष्काशित

पाकिस्तानी मन्त्रालयका अनुसार भारतले पाकिस्तान विरोधी प्रचारबाजी गर्नका लागि उनीहरूको गिरफ्तारी पूर्व योजना अनुसार गरिएको थियो ।

 अमेरिकी बामपन्थी समूह ‘अन्टिफा’लाई आतंकवादी घोषणा गर्ने योजनामा ट्रम्प

  अमेरिकी बामपन्थी समूह ‘अन्टिफा’लाई आतंकवादी घोषणा गर्ने योजनामा ट्रम्प

।अश्वेत नागरिकको हत्याले अमेरिका भर नश्लवाद विरोधी प्रदर्शन हिंसात्मक भइ फैलिन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  त्यहाँको बामपन्थी समूह ‘अन्टिफा’लाई आतंकवादी समूह घोषणा गर्ने योजना बनाउन थालेका...

जी ७ को बैठक किन भयो स्थगित ?

जी ७ को बैठक किन भयो स्थगित ?

जर्मन चान्सलर एन्जेला मर्केलको कार्यालयले जर्मनीमा कोरोना भाइरसको प्रसार नरोकिएसम्म चान्सलर मर्केल जी ७ को बैठकमा उपस्थित हुन नसक्ने जनाए लगत्तै ट्रम्पले बैठक स्थगित गरेको घोषणा गरेका हुन् । 

अमेरिकमा हिंसात्मक झडप, विभिन्न शहरमा कर्फ्यू

अमेरिकमा हिंसात्मक झडप, विभिन्न शहरमा कर्फ्यू

देशभरि आयोजित विरोध प्रदर्शन नियन्त्रण गर्न दंगा प्रहरीलाई खटाइएको छ । प्रहरीको सवारीसाधनमा आगो लगाइएपछि उनीहरूले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन् ।  

माइक्रोसफ्टले पत्रकार हटाएर एआई राख्यो

 माइक्रोसफ्टले पत्रकार हटाएर एआई राख्यो

परोपकारी अर्बपति बिल गेट्सले स्थापना गरेको माइक्रोसफ्ट कम्पनीले दर्जन बढी पत्रकारहरूलाई हटाएर उनीहरूको ठाउँमा कृत्रिम बौद्धिकता (आर्टिफिसल इन्टेलिजन्स)मा आधारित सफ्टवेयरको उपयोग गर्न थालेको छ ।

अमेरिकामा जनप्रदर्शन फैलिँदै जाँदा अमेरिकी राज्यहरूले संकटकाल घोषणा गर्दै

अमेरिकामा जनप्रदर्शन फैलिँदै जाँदा अमेरिकी राज्यहरूले संकटकाल घोषणा गर्दै

मिनिसोटमा निशस्त्र अफ्रिकी अमेरिकी जर्ज फ्लोडलाई अमेरिकी प्रहरीले मारेपछि फैलिएको हिंसात्मक प्रदर्शन एकपछि गरी अर्को राज्यमा फैलिँदै गएको छ । पछिल्लो समय लस एन्जेल्स र उठले संकटकालको घोषणा गरेका छन् ।

हङकङमा नाकाबन्दी लगाउनु अमेरिकाले आफ्नै खुट्टामा गोली हान्नु हुने

 हङकङमा नाकाबन्दी लगाउनु अमेरिकाले आफ्नै खुट्टामा गोली हान्नु हुने

हङकङमा अमेरिकी डलरको निशुल्क विनिमयमा प्रतिबन्ध लगाउने काम दुईधारे तरबार हो जसले अमेरिकाको महत्वपूर्ण हितहरूमा आघात गर्न सक्नेछ ।यसो गरिए यसको विकल्पमा यहाँ युरो वा चिनियाँ मुद्रा युआन हुनेछ ।

चिनियाँ टोलीको ‘कोरोना भ्याक्सिन’ यही वर्ष बजारमा आउने 

 चिनियाँ टोलीको ‘कोरोना भ्याक्सिन’ यही वर्ष बजारमा आउने 

चीनको सम्पत्ति सुपरिवेक्षण तथा प्रशासन आयोगको औपचारिक वीच्याट अकाउन्टमा यस्तो जानकारी दिइएको छ ।

सीएनएनको अटलान्टा हेडक्वार्टर घेराहाली प्रदर्शनकारीले प्रहरी कार जलाए

सीएनएनको अटलान्टा हेडक्वार्टर घेराहाली प्रदर्शनकारीले प्रहरी कार जलाए

अटलान्टामा  उर्लिएको क्रुद्ध प्रदर्शकारीको एक भीडले अटलान्टास्थित सीएनएनको हेडक्वार्टरलाई घेरा हालेका छन् ।

अमेरिकी शहर मिनियापलिसमा कर्फ्यु  अवज्ञा

अमेरिकी शहर मिनियापलिसमा कर्फ्यु  अवज्ञा

अमेरिकी शहर मिनियापलिसमा जारी विरोध प्रदर्शनलाई नियन्त्रण लिन लगाइएको कर्फ्यु आदेशको अवज्ञा गरिएको छ ।

डब्लुएचओसँग अमेरिकाले सम्बन्ध समाप्त पारेको ट्रम्पको घोषणा

डब्लुएचओसँग अमेरिकाले सम्बन्ध समाप्त पारेको ट्रम्पको घोषणा

ह्वाइट हाउसको रोज गार्डनमा शुक्रबार सम्पन्न प्रेस सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने, हामीले डब्लुएचओसँगको सम्बन्ध आजदेखि  समाप्त पार्न गइरहेका छौं ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस प्रदर्शनकारीहरूको घेराबन्दीमा

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस प्रदर्शनकारीहरूको घेराबन्दीमा

अमेरिकी प्रहरीको क्रुरताको विरोधमा प्रदर्शनकारीहरू वासिंटनमा जम्मा हुन थालेपछि राष्ट्रपति भवन हवाइट हाउस उनीहरूको घेराबन्दीमा परेको छ ।

अमेरिकामा प्रत्यक्ष प्रसारण गरिरहेका  सीएनएनका सञ्चारकर्मी गिरफ्तार

 अमेरिकामा प्रत्यक्ष प्रसारण गरिरहेका  सीएनएनका सञ्चारकर्मी गिरफ्तार

अमेरिकाको मिनिसोटा स्टेटका गश्ती अधिकारीहरूले  सीएनएनकापत्रकार ओमार जिमिन्जलाई  दुई अन्य सहयोगीसमेत मिनियापलिसमा भइरहेको प्रदर्शनको लाइभ ब्रोडकास्ट गरिरहेका बेला गिरफ्तार गरेका छन् ।

आउने दुई महिनामा करिब २ अर्ब मानिसले रोजगार गुमाउने

आउने दुई महिनामा करिब २ अर्ब मानिसले रोजगार गुमाउने

यो विश्वको कुल श्रमशक्तिको आधा भन्दा बढी रहेको छ । पूर्णकालीन र अंशकालीन दुबै रोजगार गुमाउनेको संख्या यो हुने भएको बोस्टन कन्सल्टिङ ग्रुपले गरेको अध्ययनमा उल्लेख गरिएको छ ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६३८ जनाको मृत्यु भएको छ ।

सोमालियामा अल–कायदा समूहद्धारा ९ चिकित्सकको हत्या

सोमालियामा अल–कायदा समूहद्धारा ९ चिकित्सकको हत्या

स्थानीय सञ्चार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद सहर नजिक फेला परेको जनाएका छन् ।  

फेसबुक, ट्विटर र गुगलले 'छाडा शक्ति' पाएको टम्पको आरोप 

फेसबुक, ट्विटर र गुगलले 'छाडा शक्ति' पाएको टम्पको आरोप 

शक्तिको भरमा उनीहरूले मानिसहरूको विचारलाई सीमित पार्न खोजेको भन्दै ट्रम्पले त्यसलाई रोक्न चाहेको बताए। ट्रम्पले बारम्बार सामाजिक सञ्जालहरूले एउटा पक्षको विचारलाई नियन्त्रण गरेको आरोप लगाउँदै आएका छन्।

कोरोनाको प्रभावित मुलुकमा नवौं सूचीमा भारत  

कोरोनाको प्रभावित मुलुकमा नवौं सूचीमा भारत  

कोरोना प्रभावित म मुलुकको सूचीमा भारत नवौं स्थानमा उक्लिएको छ । नवौं स्थानमा उक्लिएसँगै भारतले टर्कीलाई उछिनेको छ।