NIC Asia Bank

कृषि

किसानलाई सही सूचना उपलब्ध गराउन सरकारलाई सूचना आयोगको आदेश

किसानलाई सही सूचना उपलब्ध गराउन सरकारलाई सूचना आयोगको आदेश

मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले कृषिकार्यका लागि आवश्यक मालवस्तुको ढुवानीलाई सहज बनाउने तथा कृषि उत्पादनलाई सहज ढंगले बजारसम्म पुर्याउने सरकारको निर्णय पालना नहुँदा आम कृषकमा अन्योलता सृजना भएकाले...

काठमाडौंको गाई फर्ममा आगलागी, पाँच गाई मरे

काठमाडौंको गाई फर्ममा आगलागी, पाँच गाई मरे

काभ्रेका खड्क ढकालले मुलपानीमा सञ्चालन गरेको गाई फार्ममा आगलागी भएको र आगो लाग्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

कागतीको बिरुवा रोप्नेलाई प्रतिबिरुवा एक सय रुपियाँ 

कागतीको बिरुवा रोप्नेलाई प्रतिबिरुवा एक सय रुपियाँ 

वडामा सुचीकृत भई २५ वटाभन्दा बढी कागतीको बिरुवा रोप्ने कृषकलाई तीन वर्षसम्म प्रतिबिरुवा एक सय रुपियाँ दिइने भएको हो ।

कैलाली र कञ्चनपुरका किसानलाई अनुदानमा धानको बीउ

कैलाली र कञ्चनपुरका किसानलाई अनुदानमा धानको बीउ

किसानलाई सर्जु ५२, राधा ४, सावाँ मन्सुली, सावित्री, राधा १४, बहुगुणीलगायत जातका धानका बीउ छनौट गरी वितरणको कार्य गरिएको छ।

खरबुजाखेती गर्ने किसानलाई असर

खरबुजाखेती गर्ने किसानलाई असर

बन्दाबन्दीका कारण जिल्लाको भङ्गहा, गौशाला, बलवा, लोहारपट्टी र बर्दिवास नगरपालिका क्षेत्रका दुई दर्जन गाउँका किसानले लगाएको सयौँ बिघामा उत्पादित खरबुजा बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने अवस्था आएको

किसानलाई अनुदानमा धानको बीउ

किसानलाई अनुदानमा धानको बीउ

कैलाली–कञ्चनपुरका किसानलाई ५० प्रतिशत अनुदानमा ५०० मेट्रिकटन धानको बीउ वितरण शुरु गरिएको छ । धानको बीउ राख्ने समय नजिकिँदै गर्दा किसानलाई सहजता प्रदान गर्न कृषि ज्ञान केन्द्र कञ्चनपुरले धानको बीउ वितरणको...

मूल्य घट्दा कुखुरापालक  मर्कामा

मूल्य घट्दा कुखुरापालक  मर्कामा

लकडाउनको पूर्वसन्ध्यामा कार्कीको श्री केसी पोल्ट्री फार्ममा राखिएका ब्रोइलर कुखुराका चल्ला हुर्कँदै जाँदा खुशी हुनुपर्नेमा निराश छन् । लकडाउनसँगै बजारमा कुखुराको माग र मूल्य दुवै घटेपछि कार्की निराश बनेका...

अण्डाको मूल्य घट्दा उपभोग बढ्यो

अण्डाको मूल्य घट्दा उपभोग बढ्यो

कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग बढी गरेको पाइएको छ ।

लकडाउन उपयोग :  झाडी फाँडेर मकै, बाँझो जमीनमा केरा

लकडाउन उपयोग :  झाडी फाँडेर मकै, बाँझो जमीनमा केरा

बागलुङका धेरै गाउँमा युवाले लकडाउनको समयको सदुपयोग गर्दै बाँझो जोतेर खेती गर्न थालेका छन् ।

फौजी कीराले मकै सखाप, लकडाउनले विषादी पाइएन

फौजी कीराले मकै सखाप, लकडाउनले विषादी पाइएन

 बन्दाबन्दीकै कारण किसानले कृषिज्ञान केन्द्रसम्म पुगेर आफ्नो समस्या राख्न नसकेको र आवश्यक विषादी पनि नपाइएको किसानको गुनासो छ ।

कृषकले मल–बीउ पाएनन्

कृषकले मल–बीउ पाएनन्

सुर्खेत । लकडाउन लम्बिँदा यहाँका कृषकले खेतीबालीको काम गर्न पाएका छैनन् । लकडाउनले मल, बीउ, औजारलगायतका कृषि सामग्रीको ढुवानी हुन नपाउँदा कृषकलाई खेतीबालीको तयारी गर्न समस्या भएको हो । 

सिन्धुलीबाट सिकौं : भारतीय तरकारीको बिक्री वितरण देशैभर रोकौं !

सिन्धुलीबाट सिकौं : भारतीय तरकारीको बिक्री वितरण देशैभर रोकौं  !

भारतीय तरकारी तथा फलफुलबाट कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले जिल्ला प्रवेशमा रोक लगाएका बेला जिल्ला सदरमुकाममा भारतीय तरकारी बिक्रीका लागि ल्याउने व्यक्तिलाई कारबाही गर्न सामाजिक सञ्जाल...

बारीबाटै तरकारी उठ्न छोड्यो

बारीबाटै तरकारी उठ्न छोड्यो

कृषि ज्ञान केन्द्र्र भरतपुरका अनुसार जिल्लामा सात हजार ५० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती हुँदै आएको छ । अहिले तरकारी उत्पादनका लागि राम्रो समय भएको कार्यालयका प्रमुख राजन ढकालले बताए ।

बोटमै केरा पाक्यो, बजार पाएन

बोटमै केरा पाक्यो, बजार पाएन

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा लगाईएको केरा बजार लैजान तयारी गरिएका थिए ।

लकडाउनले गर्दा करोडौंँको केरा बारीमै सड्दै

लकडाउनले गर्दा करोडौंँको केरा बारीमै सड्दै

देश लकडाउनमा परेपछि कैलालीको टीकापुरका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन् । किसानको उत्पादन भएको केरा बजारमा जान नपाएपछि बारीमै सड्न थालेको हो । 

कालिमाटी फलफुल तथा तरकारी बजार बन्द

कालिमाटी फलफुल तथा तरकारी बजार बन्द

महानगरपालिकाले बन्दाबन्दी अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ ।

कोरोनाको कहर : बजार ठप्प हुँदा भुइँकटहर बोटमै खेर जाने अवस्था

कोरोनाको कहर : बजार ठप्प हुँदा भुइँकटहर बोटमै खेर जाने अवस्था

फार्म सञ्चालक सिंहले क्वारेन्टाइनमा बस्नेहरुका लागि र राहत बाँड्नका लागि भुइँकटहर किनिदिने व्यवस्था हुने हो भने आफूले ठूलो राहत पाउने अपेक्षा राखेका छन् । भुइँकटहर रोग प्रतिरोधी क्षमता बढाउने फल भएको...

कोरोनोका त्रासबीच किसानलाई कोदो छर्ने चटारो

कोरोनोका त्रासबीच किसानलाई कोदो छर्ने चटारो

तीन हल गोरु जोतेर कोदो छरेको बताउने रावतले अहिले नछरे कार्तिकमा कसरी अन्न भित्र्याउन पाइन्छ भनेर उल्टै प्रश्ना गरे ।