NIC Asia Bank

समाचार

सिरहामा ९ बर्षिय बालक डुबेर मृत्यु

सिरहामा ९ बर्षिय बालक डुबेर मृत्यु

कर्जन्हा नगरपालिका–४ भुल्के बस्ने शम्भु बि।क।को घरमा बस्दै आएका उनकै भान्जा अन्दाजी ९ बर्षिय बीरन बि.क. खाल्टोमा जमेको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

पेस्तोल र गोली सहित पक्राउ

पेस्तोल र गोली सहित पक्राउ

जनकपुर उपमहानगरपालिका-१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका-८ भम्रपुरा बस्ने डि.के.भन्ने २० वर्षीय अजिजुल राईनलाई आइतबार दिउँसो...

क्वारेन्टिनमा बस्नेलाई पीसीआर परीक्षण गर्न अन्तरिम आदेश 

क्वारेन्टिनमा बस्नेलाई पीसीआर परीक्षण गर्न अन्तरिम आदेश 

‘सामाजिक दूरीको मान्यतालाई कायम राखी गर्मीको मौसम भएकाले लामखुट्टेलगायतबाट हुनसक्ने सङ्क्रमणबाट जोगाउन आवश्यक व्यवस्था गर्न एवं क्वारेन्टिनको अवधिभर क्वारेन्टिनमा बसेका व्यक्तिलाई निःशुल्क भोजनको व्यवस्था...

बाँकेमा सवारी दुर्घटना, १२ जनाको मृत्यु 

बाँकेमा सवारी दुर्घटना, १२ जनाको मृत्यु 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राती सवा १२ बजे हाइस दुर्घटनामा परेको हो।मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ।

साइबर डिफेन्सका लागि तयारी गर्न सरकारलाई विज्ञ तथा सरोकारवालाहरूको सुझाव 

साइबर डिफेन्सका लागि तयारी गर्न सरकारलाई विज्ञ तथा सरोकारवालाहरूको सुझाव 

शनिवार डिजिटल संवाद कार्यक्रममा सरोकारवालाहरूले सरकारलाई साइबर डिफेन्सको लागि तयार रहन सुझाव दिएका छन् ।

घाँसकाटीरहेकी महिलालाई जवरजस्ती गर्न खोजेपछि

घाँसकाटीरहेकी महिलालाई जवरजस्ती गर्न खोजेपछि

आफ्नै मकैबारीमा घाँस काटीरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको

नेपालमा संक्रमित संख्या पुग्यो १५ सय ६७, ८ जनाको मृत्यु 

नेपालमा संक्रमित संख्या पुग्यो १५ सय ६७, ८ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितिको संख्या १५ सय ६७ पुगेको छ भने कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ८ जना पुगेको छ ।

बाजुराकी दुई वर्षीय बालिका कोरोनाबाट मृत्यु भएको पुष्टि

बाजुराकी दुई वर्षीय बालिका कोरोनाबाट मृत्यु भएको पुष्टि

संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ। बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ। मृतक बालिकासहित आमाबुबालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो।

सर्लाहीको विष्णु गाउँपालिकामा सशस्त्र प्रहरी र भारतीयबीच झडप

सर्लाहीको विष्णु गाउँपालिकामा सशस्त्र प्रहरी र भारतीयबीच झडप

लुकीछिपी तस्करहरूले खोला खोल्सी एवम् खेतबारी हुँदै सामान ओसारपसार गरिरहेका स्थानीय बासिन्दा बताउँछन् ।

प्रदेश २ मा थप ६० जनामा कोरोना पुष्टि

प्रदेश २ मा थप ६० जनामा कोरोना पुष्टि

प्रदेश २ मा आइतबार  मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका मध्ये रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना रहेका छन् ।

लमजुङ दूधपोखरीमा करेन्ट लागेर मृत्यु

लमजुङ दूधपोखरीमा करेन्ट लागेर मृत्यु

रूखमा चढेर घाँस झार्ने क्रममा घाँसको हाँगो बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा उनको मृत्यु भएको हो । 

क्वारेनटाइनमा जान नपाएपछि प्रहरीमाथी हातपात

क्वारेनटाइनमा जान नपाएपछि प्रहरीमाथी हातपात

क्वारेन्टाईन स्थलमा ४/५ जनाको समूह उक्त क्वारेन्टाईनमा रहेका मानिससँग भेटघाट गर्न जबरजस्ती जान खोजेपछि सम्झाउने क्रममा ड्युटीमा खटिएका प्रहरी जवानसँग वादविवाद गरी हातपात गर्दा प्रहरी जवान सामान्य घाइते...

सवारी दुर्घटनामा २ जनाको मृत्यु  

सवारी दुर्घटनामा २ जनाको मृत्यु  

दुर्घटनामा घाइते भएका २ जनालाई जिल्ला अस्पताल हुँदै  थप उपचारको लागि मनमोहन अस्पताल झापातर्फ पठाइएको छ । उनीहरु मध्ये १ जनाको अवस्था गम्भीर र १ जनाको अवस्था सामान्य रहेको छ । 

डडेलधुराको क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु 

डडेलधुराको क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु 

सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

बजेटमा शिक्षा मन्त्रालयको असहमति

बजेटमा शिक्षा मन्त्रालयको असहमति

माफियाको इशारामा सामुदायिक विद्यालयमाथि निजीको हस्तक्षेप गराउने षडयन्त्र !

लकडाउन जेठ ३२ सम्म लम्ब्याइयो

लकडाउन जेठ ३२ सम्म लम्ब्याइयो

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको पनि ती मन्त्रीले बताए ।

दैलेखमा मृत्यु भएका ब्यक्तिमा कोरोना लागेको पुष्टि, मृतक संख्या सात पुग्यो 

दैलेखमा मृत्यु भएका ब्यक्तिमा कोरोना लागेको पुष्टि, मृतक संख्या सात पुग्यो 

दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो। भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो । 

२४ घण्टामा १८९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४०१ पुग्यो

२४ घण्टामा १८९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४०१ पुग्यो

नेपालभर पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ ।

कपिलवस्तुमा फेरि थपिए ७७ जना कोरोना संक्रमित

कपिलवस्तुमा फेरि थपिए ७७ जना कोरोना संक्रमित

कपिलवस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ६५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

रुकुम पश्चिम घटनाप्रति संयुक्त राष्ट्रसंघको आपत्ति

रुकुम पश्चिम घटनाप्रति संयुक्त राष्ट्रसंघको आपत्ति

ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले विज्ञप्ति जारी गरी दुईवटै घटनाको स्वतन्त्र अनुशन्धान गर्नुपर्ने उल्लेख गरेका छन् ।