NIC Asia Bank

पर्यटन

पर्यटकीय क्षेत्र सराङकोटमा एक घर एक धारा

पर्यटकीय क्षेत्र सराङकोटमा एक घर एक धारा

चुचुरोमा ५० हजार लिटर क्षमता तीन वटा रिजर्भोयर ट्याङ्की र एउटा वितरण ट्याङ्की र दुई ३० हजार लिटर क्षमता वितरण ट्याङ्की निर्माण गरिएको समितिका सहसचिव बलराम तिमिल्सिनाले बताउनुभयो ।

सुनसान भए इलामका पर्यटकीय स्थल 

सुनसान भए इलामका पर्यटकीय स्थल 

इलाम पर्यटकीय क्षेत्रमा उत्कृष्ट गन्तव्य हो । जहाँ मुलुककै उत्कृष्ट पर्यटकीयस्थलमा पर्ने श्रीअन्तुबाट सन्दकपुरसम्म पर्दछन् । जुन गन्तव्यहरु सूर्योदय र सूर्यास्तका लागि अब्बल मानिन्छन् ।

अन्नपूर्ण पदमार्गमा बेपत्ता सातै जनाको शव प्राप्त

अन्नपूर्ण पदमार्गमा बेपत्ता सातै जनाको शव प्राप्त

गत वर्ष माघ ३ गते कास्की जिल्लाको अन्नपूर्ण इलाकाको हिङ्कु–केभ क्षेत्रमा हिमपहिरो जाँदा तीन नेपाली पथप्रदर्शक (गाइड) र चार दक्षिण कोरियाली पर्यटक बेपत्ता भएका थिए ।

माघ ३ गतेको हिमपहिरोमा बेपत्ता भएका थप एकजनाको शव फेला

माघ ३ गतेको हिमपहिरोमा बेपत्ता भएका थप एकजनाको शव फेला

पदयात्रा क्षेत्रको अन्नपूर्ण गाँउपालिका–११ स्थित हिमालयबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिम पहिरोमा हराएका एक जनाको बुधबार शव फेला परेको प्रहरीले जनाएको...

पाहुना लाग्न जाँदै हुनुुहुन्छ ? फर्किनुपर्ला नि !

पाहुना लाग्न जाँदै हुनुुहुन्छ ?  फर्किनुपर्ला नि !

हाम्रो पूर्बीय नेपाली संस्कारमा पहुुनालाई भगवान समान व्यबहार गर्नुपर्छ भन्ने मान्यता रहिआएको छ । तपाईँ कसैको घरमा पाहुना लाग्न जानुभएको छ भने पनि तपाईलाई राम्रो स्वागत सत्कार गर्ने गरिएको होला । अनि,...

भ्रमण वर्ष २०२०को सचिवालय विघटन हुँदै

भ्रमण वर्ष २०२०को सचिवालय विघटन हुँदै

२०२० भर २० लाख पर्यटक भित्राउने उद्देश्यसहित सरकारले जनवरी १ मा यो अभियानको औपचारीक उद्द्घाटन गरेको थियो ।

सुनसान फेवाताल

सुनसान फेवाताल

कोभिड–१९को सङक्रमण नफैलियोस् भनीे सरकारले एक हप्ताका लागि लकडाउन गरेपछि पोखराको फेवाताल आसपासमा देखिएको सुनसान ।

सोलुमा पर्यटकलाई निःशुल्क खाना र बासको व्यवस्था

सोलुमा पर्यटकलाई निःशुल्क खाना र बासको व्यवस्था

लकडाउनका कारण लुक्लामा एक सय १९ जना पर्यटक रोकिएका छन् । यस्तै लुक्लाभन्दा माथि पनि झण्डै दुई सय पर्यटक रोकिएका पथप्रदर्शकहरुले बताएका छन् ।

मुक्तिनाथ  र कागबेनी अनिश्चितकालका लागि बन्द 

मुक्तिनाथ  र कागबेनी अनिश्चितकालका लागि बन्द 

अर्को सूचना जारी नभएसम्मका लागि मुक्तिनाथ दर्शन र कागबेनी श्राद्ध स्थल प्रवेशमा रोक लगाइएको मुस्ताङका प्रजिअ तथा मुक्तिनाथ विकास समितिको अध्यक्ष वेदप्रसाद अर्यालले जानकारी दिए ।

मनकामना केबुलकार बन्द हुने 

मनकामना केबुलकार बन्द हुने 

मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डीएन कायस्थका अनुसार शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको हो । 

म त लालिगुराँस भएछु...

म त लालिगुराँस भएछु...

स्वरसम्राट नारायण गोपालले गाएको गित 'म त लालिगुराँस भएछु, वनैभरी फुलिदिन्छु, मनैभरी फुलिदिन्छु...' मा लालिगुराँसको बर्णन गरेजस्तै यतिबेला नेपालका लेकाली पाखा र पखेराहरु रातम्मे फुल नव दुलही झैँ सिंगारीएका...

होली खेल्दै विदेशी पर्यटक

होली खेल्दै विदेशी पर्यटक

पोखराको लेकसाइडमा होली खेल्दै विदेशी पर्यटक

ढुङ्गे बगैँचा पर्यटकको  रोजाइ

ढुङ्गे बगैँचा पर्यटकको  रोजाइ

अहिले छोटो अवधिमा  अवलोकन गर्नेहरुको घुइँचो लाग्ने गरेको छ । भैँसेधारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणपति केसीले  शनिबार  ३०० बढीले अवलोकन गरेको जानकारी दिए ।

मनाङ ङिस्याङको हिउँमा स्की गर्दै

मनाङ ङिस्याङको हिउँमा स्की गर्दै

मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डे स्थित बिहीबार हिउँमा स्की गर्दै नेपाल क्लाइम्बीङ टिम । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाल क्लाइम्बीङ टिमले आईस क्लाइम्बीङ महोत्सवसँगै स्की समेत गरेको छ ।

परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल

परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल

विमानस्थलका विषयमा प्रत्येक नेता र राजनीतिक दलले चुनावी नारा मात्र बनाउने, कसैले पनि नियमित उडानलगायतका भौतिक पूर्वाधार विकासमा ध्यान नदिएको नरहरिनाथ गापाका सामाजिक अभियन्ता वीरेन्द्रबहादुर बुढाले बताए...

पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ: अध्यक्ष प्रचण्ड

पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ: अध्यक्ष प्रचण्ड

अध्यक्ष प्रचण्डले पोखरास्थित सङ्ग्रहालयमा नेपालका हिमाली क्षेत्रमा रहने जातजातिका संस्कृति, परम्परा एवम् सभ्यतालाई प्रस्तुत गरिएको उल्लेख गर्दै यसको अवलोकनसँगै पर्वतीय पर्यटन, भूगोल आदिको अध्ययन गर्न...

चितवनमा पर्यटक बस दुर्घटना, २१ चिनियाँ घाइते

चितवनमा पर्यटक बस दुर्घटना, २१ चिनियाँ घाइते

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडिबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बसले बिहान ११ः१५ बजे ठक्कर दिएको थियो । 

यी हुन् सप्तरीका पाँच पर्यटकीय गन्तव्य

 यी हुन् सप्तरीका पाँच पर्यटकीय गन्तव्य

प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा परेका स्थलहरुमा प्रदेश सरकारले भौतिक पूर्वाधारका साथै पर्यटकहरुकालागि अति आवश्यक सुविधाहरुमा प्रदेश सरकारले लगानी गर्ने प्रतिवद्धता उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री...

एक रुपैयाँमा खाने, बस्ने सुबिधा !

एक रुपैयाँमा खाने, बस्ने सुबिधा !

पहिलोपटक होटल बुक गर्न आएका पाँच पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत गरी एक र एक रुपियाँमा खाने बस्ने व्यवस्था गरिएको हो ।

पर्यटन वर्षका दिन दीपावली गर्न मन्त्री भट्टराईको आग्रह

पर्यटन वर्षका दिन दीपावली गर्न मन्त्री भट्टराईको आग्रह

'दीपावलीको उज्यालोले नयाँ यात्राको संकेत गर्नेछु' मन्त्री भट्टराईले भने. 'उद्‍घाटनको दिन घर–घरमा दीपावली मनाएर उत्सव मनाइदिनुस्।'