राजनीति
गणतन्त्र र संसदीय व्यवस्था नयाँ शासकीय मोडल भएकाले परम्परागत विधिको साङ्लोमा बाँधिन हुँदैन : पम्फा भुसाल

‘यो त लोकतान्त्रिक गणतन्त्र हो, हिजोको परम्परागत संसदीय व्यवस्था पनि होइन । संसारको नयाँ शासकीय मोडल हो । कार्यान्वयनमा जाँदा हिजोको परम्परागत छ । राम्रो सुझाव प्रतिपक्षबाट आएपनि र सत्तापक्षबाट आएपनि...
नयाँ नक्सा अनुसारको निसान छाप परिमार्जन गर्न संविधान संसोधन विधेयक पेस

शनिवार नेपाली काङ्ग्रेसको केन्द्रीय समितिले संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेपछि आइतवार सो विधेयक संसद्मा पेस भएको हो।संसद्मा उक्त विधेयक जेठ ९ गते दर्ता गरिएको थियो।
कहाँ चुक्दैछन मधेस केन्द्रित दलका नेताहरु ?

जुन दल अहिले यो विधेयकको विपक्षमा जान्छ भोलि जनताले उनीहरुमाथि राष्ट्रियताको प्रश्न उठाउन सक्छ, त्यतिखेर जवाफ दिने ठाउँ रहदैन । विधेयकको विषयमा मौन बस्यो भने पनि जनताको विश्वास गुमाउन सक्छ ।
'लकडाउनलाई सत्ता टिकाउने झेल र घनीलाई थप घनी बनाउने खेल नबनाइयोस् '

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, स्वास्थ्य सामग्रीमा भएको कालो बजारी, जम्मा २ जना संंक्रमितको उपचारमा १ करोड ५३ लाख खर्च देखाउनु आदि तथ्यले धनीलाई थप धनी बनाएको देखिन्छ ।
संविधान संशोधनको पक्षमा नेपाली कांग्रेस

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ नक्सालाई संविधानको अंग बनाउने कि नबनाउने भन्ने प्रस्तावमा निर्णय लिन केन्द्रीय समितिको बैठक बसेको थियो।
२०५७ जेठ १७ गतेदेखि राज्यसत्ताले बेपत्ता पारेका कलमयोद्धा चित्रनारायण श्रेष्ठ

देश र जनताइ मुक्ति दिलाउनु पर्छ भन्ने आवाज त्यो गितको अर्थ बाँचेका नेताहरुले सबै माटोमा मिलाए । आफ्नो मात्र पूरा गरे । दुःख लाग्छ। अझै पनि आशा छ भेटको ।
नेकपा सचिवालय निश्कर्षः एमसीसी सम्झौता संसदबाट पारित नभए अनुसूचीबाट हटाइने

'यदि संसदले अनुमोदन गरेन भने सरकारले आवश्यक वैकल्पिक व्यवस्थाका बारेमा सोचेर अगाडि बढ्ने कुरा नै अर्थमन्त्रीले पनि यस विषयमा स्पष्ट पार्नुभएको छ ।’
नेकपा सचिवालय बैठकमा भीम रावल, प्रदीप ज्ञवाली र युवराज खतिवडा पनि सहभागी

परराष्ट्रमन्त्री ज्ञवाली, अर्थमन्त्री डा. खतिवडा र स्थायी कमिटी सदस्य रावललाई आमन्त्रित सदस्यकारुपमा बोलाइएको हो।
एसीसीबारे निर्णय गर्न नेकपा सचिवालय बैठक बालुवाटरमा बस्यो

बजेटमा एमसीसी घुसाइएको भन्दै केही सचिवालय सदस्यहरुले विरोध गरेपछि नेकपाले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।
कांग्रेस संसदीय दलको बैठक बस्दै

संविधान संशोधनका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
पार्टीको आकार ग्रहण नगर्दै फुटको संघारमा जनता समाजवादी पार्टी

सरकारले राजनीतिक दल सम्बन्धी बिधेयक ल्याएपछि एक्कासी पार्टी फुट्ने डरले ती दुबै दलले रातरात एकताको घोषणा गर्दै एकतापछि पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने सहमति गरेका थिए । त्यही सहमति पत्र निर्वाचन...
संविधान संशोधन विधेयकलाई राप्रपाले समर्थन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षहरुको आज बसेको बैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
किन हपारे देउवाले निधिलाई ?

नेपाली कांग्रेसलाई आफ्नो पक्षमा ल्याएर संविधान संशोधन प्रस्ताव तुहाउने रणनीतिमा भारत रहेको छ । तर, अहिलेसम्मको अवस्था हेर्दा नेपाली कांग्रेस यसको विपक्षमा जाने संभावना छैन र सिटौला समूह बाहेक नेपाली कांग्रेस...
संविधान संशोधनको प्रस्ताव संसदमा पेश हुँदै

आज दिउँसो २ बजे बस्ने बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
'ओली निकटका माछेले जिउँदो ब्यक्तिलाई ‘श्रद्धान्जली’ दिने उदण्ड हरकत रोक्नुपर्छ'

संविधान जारी हुने वेलादेखि नै असहमति राख्दै आएका मधेसी,थारू,आदिवासी जनजाति लगायत सबैको विश्वास जित्नुपर्छ। रेशम चौधरीलाई रिहा गरेर विश्वासको वातावरण बनाउनुपर्छ।
साझा पार्टीले पनि भन्यो : एमसीसी सम्झौता, संशोधन नगरे खारेज गर

सरकारका गलत सोच र निर्णयमाथि खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमसीसी सम्झौताको पक्षमा उभिनु विडम्बनापूर्ण छ।
उच्चस्तरीय छानबिन समितिले दुई सातामा प्रतिवेदन दिन्छ : गृहमन्त्री बादल

मंगलबार संसदमा सांसदका प्रश्नमाथि जवाफ दिएका गृहमन्त्री थापाले दुई सातामा समितिले प्रतिवेदन दिने बताएका हुन्।
संघीय संसदको लोगो परिवर्तन, नेपालको नयाँ नक्सा समावेश

संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाका कार्यव्यवस्था परामर्श समितिका आइतबारका बैठकले संघीय संसद्को लोगो र सांसदहरूले लगाउने लोगोमा अद्यावधिक नक्सा राख्ने निर्णय
प्रम ओलीले बोलाए सर्वदलीय बैठक

अपरान्ह ५ बजे बस्ने गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक डाकिएको हो।
विदेशमा रहेकालाई उद्धार गर्ने प्रधानमन्त्रीको घोषणा

उनले भारतबाट अव्यवस्थित अवाइले पनि समस्या भएको बताए ।