विज्ञान
बुटवलका जुम्ल्याहा दाजुभाइले बनाए ‘रोबोटिक नर्स’

मोबाइलमा एप्लिकेसनमार्फत रोबोटलाई चलाउन, दिशा परिवर्तन गर्न र रोक्न सकिन्छ । १२ भोल्टको ब्याट्रीजडित रोबोट एक किलोमिटर दूरीसम्म जान र फर्कन सक्छ ।
नौ वर्षीय बालकले बनाए पानी निकाल्ने उपकरण

यो उपकरणले हात नचलाई धाराबाट पानी निकाल्न र हात धुन सकिन्छ।
हाम्रो नेपालमा : कोरोना संंक्रमितलाई खाना पुर्याउने रोवोटको सफल परीक्षण

उक्त रोबोटले ५० किलोसम्मको तौल बाृृेक्न सक्ने र यदि खानालाई बक्समा राखेर वितरण गर्ने हो भने एक पटकमा ५० वटा सम्म प्याकेट ओहोर दोहोर गाराउन सकिने
जनावरमाथि परीक्षण भइरहेको कोरोनाबिरुद्धको खोप कहिले हुन्छ मानिसका लागि तयार ?

खोप बनेपनि यो वृद्ध मानिसहरूमा कम सफल हुनेछ। यस्तो खोपका कारणले नभई वृद्ध मानिसहरूको रोग प्रतिरोधी क्षमता कम हुने कारणले हो सिटामोलसहित सबै औषधिहरूको साइड इफेक्ट हुन्छ।
कोरोना संक्रमितलाई सास फेर्न सघाउने उपकरण हप्तादिन भित्रै बन्ने

चीन र इटलीमा कोभिड १९का बिरामीको उपचारमा ती उपकरणको प्रयोग गरिएको छ।
महावीर पुनले डाक्टरले लगाउने कोरोना सामान बनाउने

त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पीपीई बनाउन अनुरोध गरेपछि तत्काललाई ४ सय थान पीपीई बनाउने सामान उपलब्ध भएको र अब त्यसलाई सिलाउने व्यक्ति खोजेर सिलाइने पुनले बताए...
यस्तो छ सामसुङको दोस्रो ‘चिप प्लान्ट’

प्लान्टले आगामी अगष्टसम्ममा पूर्ण क्षमतामा उत्पादन गर्नेगरी कामहरू भइरहेको उक्त कम्पनीले जनाएको छ ।
पोलेको जलेको ठाउँ छोप्न कृत्रिम छाला छाप्दै थ्रीडी प्रिन्टर

युनिभर्सिटी अफ टोरन्टोले यो प्रिन्टर छापेको कृत्रिम छालाको तस्विर सार्वजनिक गरेको छ
सरकारका सबै काम अब डिजिटल प्रणालीमा

सरकारले डिजिटल प्रणालीसम्बन्धी विधेयक दर्ता गराउन थालेको जानकारी दिए
उड्ने कारको सफल परीक्षण

अहिले संसारभरका धेरै कार उत्पादन कम्पनीहरु उड्ने कारको कन्सेप्टमा काम गरिरहेका छन् । तर पल भीले पहिलो पटक व्यवसायिक परीक्षण र उत्पादन सुरु गरेको हो । कम्पनीले यो कार ११ हजार ५०० फिटको उचाइमा उड्न सक्ने...
‘पासवर्ड’ खर्चिलो र खतरनाक

कम्प्युटर वा सुचना प्रविधिको उपकरणमा पहुँच कायम गर्न प्रयोग गरिने पासवर्ड खर्चिलो र खतरनाक भएको यस क्षेत्रका विज्ञहरूले बताएका छन्
‘भूत’ सरी ‘एलियन’ सँगै !

गत वर्ष अप्रिल महिनामा अक्सफोर्ड युनिभर्सिटीका डा. योङ हाइ चीले पनि एलियन पृथ्वीमा अदृश्यरूपमा बसिरहेको हुन सक्ने बताए । साथै उनले भने “सैद्धान्तिक रूपमा मानिससँग मिलेर हाइब्रिडको विकास गरेको हुन सकेका...
सिन्धुलीका विद्यार्थीले बनाए रोबर्ट

न्यू इङ्लिस बोर्डिङ स्कूलका प्राचार्य प्रशान्त ढकालका अनुसार कार्यशालामा सहभागीले स्याटेलाइट, दूरविन र रोबर्ट प्रदर्शन गरेका थिए। उनीहरुले नेपाली स्याटेलाइट निर्माणकर्ता आभाष मास्केसँग टेलिकाष्टका माध्यमबाट...
रुसद्वारा ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्रहरू जडान

रूसी अधिकारीले क्षेप्यास्त्रले सहजै दिशा परिवर्तन गर्न सक्नेछ र यसको परीक्षणका क्रममा यसको गति प्रतिघण्टा ३३ हजार किलोमिटर पुगेको थियो ।
भोलि खण्डग्रास सूर्यग्रहण लाग्ने, यस्ता हुनसक्छन् असर

नेपालबाट बिरल छायाँ र खण्डग्रास मात्र देखिने छ । बिरल छायाँ सूर्य ग्रहण लाग्दा सुरुमा परेको छायाँ हो र यसलाई सामान्य रूपमा देखिँदैन ।
इरानले बनायो १०० भाषा बोल्ने रोबोट

सुरेना नाम दिइएको यो रोबोटले वस्तु उठाउन सक्ने , विभिन्न वस्तुहरूको पहिचान गर्न सक्ने र हात मिलाएर अभिवादन समेत गर्न सक्ने व्यवहार प्रदर्शन गर्न सक्ने जनाइएको छ ।
जलवायु परिवर्तनले भोकमरी हुने

पछिल्लो दुई दशकको अवधिमा विश्वव्यापी रुपमै भोकमरी र न्यून पोषणमा सुधार ल्याउन महत्वपूर्ण प्रगति हासिल भएता पनि भोकमरी न्यूनीकरणको यात्रा लामो र चुनौतीपूर्ण रहने
क्यान्सरको उपचार गर्ने नयाँ प्रकाश पुञ्जको विकास

क्यालोफोर्निया युनिभर्सिटी, रिभरसाइड र अस्टिनस्थिति युनिभर्सिटी अफ टेक्सासका अनुसन्धानकर्ताहरूले होली ग्रेलको पत्ता लगाएका छन् । यो होली ग्रेलले उनीहरूलाई प्रकाशको न्यून ऊर्जालाई उच्च ऊर्जामा परिवर्तन...
सूर्यको भन्दा ७० गुना ठूलो ब्ल्याक होल

चिनियाँ खोगलविज्ञहरूले सूर्यको भन्दा ७० गुना ठूलो ब्याक होल पत्ता लगाएका छन् ।