NIC Asia Bank

विज्ञान

ग्रह नवौंको रहस्य खोज्न अझै बाँकी 

ग्रह नवौंको रहस्य खोज्न अझै बाँकी 

खगोल वैज्ञानिकहरूबीच ग्रह नवौं (प्लानेट नाइन)बारेको जिज्ञासा बढाएको पाइएको छ । 

आइफोनमा आइओएस सफ्टवेयर अपडेट नगरे इन्टरनेट नचल्ने !

आइफोनमा आइओएस सफ्टवेयर अपडेट नगरे इन्टरनेट नचल्ने !

हरेक १९ वर्षमा जीपीएस डिभाइसको समय र तिथीको रिसेट गर्नु जरुरी हुने अमेरिकी उर्जा मन्त्रालयको विद्युत कार्यालयले जनाएको छ ।

पृथ्वी बाहेक सौर्यमण्डलमा कहाँबाट आयो पानी ?

पृथ्वी बाहेक सौर्यमण्डलमा कहाँबाट आयो पानी ?

अन्य तारामण्डलबाट पृथ्वी भएको सौर्य मण्डलमा आएको धुमकेतुमा पानी भएको  पत्ता लागेको छ

क्वान्टम कम्प्युटर घन्टामा अहिलेको भन्दा १लाख असी हजार वर्ष बढी छरितो हुने 

क्वान्टम कम्प्युटर घन्टामा अहिलेको भन्दा १लाख असी हजार वर्ष बढी छरितो हुने 

गुगलका अनुसन्धानकर्ताहरूले आफूहरूले यो कोशेढुङ्गा साबित हुने क्वान्टम कम्प्युटरमा क्रमभंग गरेको दाबी गरेका हुन् ।

विज्ञान प्रविधि विज्ञलाई गाउँ पठाऔं

विज्ञान प्रविधि विज्ञलाई गाउँ पठाऔं

तेस्रो मुुलुकका देशहरूका लागि विज्ञान प्रविधिका विज्ञहरूलाई ग्रामिण क्षेत्रमा पठाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

सबै ट्याक्सीमा सिसि क्यामेरा जडान

सबै ट्याक्सीमा सिसि क्यामेरा जडान

ट्याक्सी चढेको समयमा चालकले कुनै नियमको उल्लंघन गरेमा वा कुनै यात्रुले उजूरी गरेमा प्रहरीले तत्काल सिसि क्यामराको सहयोगमा चालकका गतिविधिको विश्लेषण गर्नेछ ।

अन्तरिक्षजन्तुले प्रयोग गर्ने धातुको अमेरिकी सेनाले व्याख्या गर्ने सम्झौता

अन्तरिक्षजन्तुले प्रयोग गर्ने धातुको अमेरिकी सेनाले व्याख्या गर्ने सम्झौता

ताराको कला र विज्ञानसम्बन्धी अध्ययन गर्ने प्रतिष्ठान ‘टु द स्टार्स एकेडमी अफ आटर््स एन्ड साइन्स’ र अमेरिकी सेनाबीच  अन्तरिक्ष जन्तु (युएफओ)बारे अनुसन्धानकर्ताहरूको समूहले दाबी गरे अनुसार व्याख्या नगरिएका...

बितेका पाँच वर्ष सर्वाधिक तातो

बितेका पाँच वर्ष सर्वाधिक तातो

बितेका पाँच वर्ष अहिलेसम्मका सबैभन्दा तातो पाँच वर्ष भएको जनाउँदै वैज्ञानिकहरूले संयुक्त राष्ट्रसंघलाई यसबारे आवश्यक निर्णय गर्न चेताएका छन् ।

एयरबस कम्पनीमाथि साइबर आक्रमण

एयरबस कम्पनीमाथि साइबर आक्रमण

युरोपको भिमकाय हवाई कम्पनी एयरबसमाथि ह्याकरहरुले शृङ्खलाबद्ध साइबर आक्रमण गरेको कम्पनीले जनाएको छ । आक्रमणकारीले मुख्यतया एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेका थिए ।

नव पाषणयुगदेखि शिशुलाई दूध बोतलमा चुसाउन शुरू गरिएका माटोको भाँडा फेला

नव पाषणयुगदेखि शिशुलाई दूध बोतलमा चुसाउन शुरू गरिएका माटोको भाँडा फेला

हजारौ वर्षअघि देखि युरोपेली शिशुलाई बोतलमा पशुको दुध चुसाउन शुरू भएको प्राप्त माटाका भाँडाहरूबाट पुष्टि हुन पुगेको हो ।

अक्टोप्सबारे नयाँ खुलासा

अक्टोप्सबारे नयाँ खुलासा

सामुद्रिक जीव अक्टोप्सले शताब्दियौं देखि वैज्ञानिकहरूलाई अचम्म पार्दै आएकोमा अहिलेसम्म थाहा नपाएको गतिविधिबाट थप चकित भए पारेको छ ।

फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ ।

अन्तरिक्ष जन्तु ‘युएफओ’ देखिने भिडियो वास्तविक भएको अमेरिकी सेनाद्वारा पुष्टि 

अन्तरिक्ष जन्तु ‘युएफओ’ देखिने भिडियो वास्तविक भएको अमेरिकी सेनाद्वारा पुष्टि 

अमेरिकी जलसेनाको विमान र अन्तरिक्ष जन्तु ‘युएफओ’सँग जम्का भेटभएको भएको सार्वजनिक हुन पुगेका तीन भिडियोहरू वास्तविक भएको अमेरिकी सेनाले स्वीकार गरेको छ । 

के गुगलको सीमा समाप्त भयो र ?

के गुगलको सीमा समाप्त भयो र ?

जुनसुकै जानकारीका लागि गुगल गर्ने  र सही जानकारी पाउने चलन इन्टरनेट जान्ने उपभोक्तालाई थाहा भएको विषय हो । तर इन्टरनेट उपभोक्ताहरूले सूचना पाउन वैकल्पिक स्रोतको खोजीमा जोड दिन थालेपनि सबाल खडा भएको हो...

वैज्ञानिकले झण्डै सबै प्रकाश सोस्ने झन कालो वस्तु बनाए

वैज्ञानिकले झण्डै सबै प्रकाश सोस्ने झन कालो वस्तु बनाए

वैज्ञानिकहरूले भण्डै सबै प्रकाश सोस्ने झन् कालो वस्तु बनाएका छन् । यो वस्तुले ९९.९९५ प्रतिशत प्रकाशलाई सोस्छ र यसअघि बनाइएको कालो वस्तुको तुलनामा झन् कालो वस्तु भएको छ ।

खगोलशास्त्रीहरूले पृथ्वी जस्तै वातावरणमा पानी भएको ग्रह नजिकै फेला पारे

 खगोलशास्त्रीहरूले पृथ्वी जस्तै वातावरणमा पानी भएको ग्रह नजिकै फेला पारे

हब्बल दूरबिनको सहयोगबाट गरिएको नयाँ अनुसन्धानबाट फेला पारिएको यो ग्रहलाई लामो समय देखि हराइरहेको काकाको छोराजस्तो भएको टिप्पणी गरिएको छ ।

चन्द्रयान–२ को विक्रम ल्याण्डर भेटियो, सम्पर्क मिलाउने प्रयास जारी

चन्द्रयान–२ को विक्रम ल्याण्डर भेटियो, सम्पर्क मिलाउने प्रयास जारी

भारतको चन्द्रयान–२ अभियानको अन्ति लेन्डिंग चरणमा सम्पर्क विच्छेद भएको चन्द्र सतहमा उतार्न अन्तरिक्षयानमा जडान गरिएको यन्त्र विक्रम ल्याण्डर भेटिएको छ । 

भारतको चन्द्रयान – २ सम्पर्क बिहीन

भारतको चन्द्रयान – २ सम्पर्क बिहीन

सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्क विच्छेद भएको ‘इन्डीयन स्पेस रिसर्च अर्गनाईजेसन’ (इसरो)का प्रमुख के. सिभनले बताए ।