NIC Asia Bank

खेलकुद

विश्व अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा कमलाई स्वर्ण

विश्व अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा कमलाई स्वर्ण

फ्रान्समा जारी विश्व अनलाइन तेक्वान्दोमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जित्दा दोस्रो र तेस्रो स्थान पनि नेपाली खेलाडी नै बनेका छन् । 

फुटबलर थापाद्वारा विदेशी खेलाडीलाई राहत

 फुटबलर थापाद्वारा विदेशी खेलाडीलाई राहत

नेपालमा बसेर विभिन्न क्लबबाट सहिद स्मारक ए डिभिजन लिगलगायत विभिन्न प्रतियोगिता खेल्दै आएका करिब १० जना विदेशी खेलाडीलाई थापाले खाद्यान्न सहयोग गरेका हुन् ।

एन्फालाई पाँच लाख डलर प्राप्त हुने

एन्फालाई पाँच लाख डलर प्राप्त हुने

विश्व फुटबल महासङ्घ (फिफा) ले आफ्ना एसोसिएट राष्ट्रलाई दिँदै आएको सहयोग अनुसार यो पटक पाँच लाख डलरका दरले वितरण गर्ने भएको छ ।

कोरोना कोषमा राखेपको ३२ लाख

कोरोना कोषमा राखेपको ३२ लाख

राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केहि प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले बताए ।

थाइल्यान्ड बहिरा तेक्वान्दो संघको सल्लाहकारमा खड्का नियुक्त

थाइल्यान्ड बहिरा तेक्वान्दो संघको सल्लाहकारमा खड्का नियुक्त

सल्लाहकारमा चयन भएसंगै खड्काले संघले सञ्चालन गर्ने विभिन्न गतिविधिमा आफ्नो राय, सुझाव दिन पाउने छन् । खड्का ग्योरोगी, पुम्से र पाराका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

नक्कली पासपोर्ट बोक्ने रोनाल्डिन्हो जेलमुक्त 

नक्कली पासपोर्ट बोक्ने रोनाल्डिन्हो जेलमुक्त 

मुद्दाको फैसला नभएसम्म होटेलमा बस्न सक्ने गरी उनलाई जेलमुक्त गरिएको बताइएको छ । रोनाल्डिन्होसँगै उनका दाइ रोबर्टोलाई एक महिनाअघि पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो ।

दोस्रो विश्व युद्धपछि पहिलो पटक विम्बल्डन टेनिस स्थगित

दोस्रो विश्व युद्धपछि पहिलो पटक विम्बल्डन टेनिस स्थगित

विम्बल्डन एरिनामा १५ जनाको उपचार गर्न सकिने कोठा रहेको छ । जसमा चार बेड रुम र एउटा ठूलो उपचार कक्ष रहेको छ । जसलाई आइसोलेसन कक्षमा परिणत गर्न सकिनेछ ।

कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

राति नै निधन भएका तामाङको परिवारजनले खबर गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

रङ्गशाला निर्माणको काम स्थगित

रङ्गशाला निर्माणको काम स्थगित

रङ्गशाला निर्माणको काम अझै तीव्रगतिमा अगाडि बढाउने योजना बनाउँदै गर्दा सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जम्मा नहुन अपिल गरेकाले रङ्गशालामा कामदार मात्रै साढे दुई सयभन्दा बढी भएकाले पनि काम स्थगन गरिएको...

कोरोना असरः बि डिभिजन लिग रोक्न एन्फालाई राखेपको पत्र

कोरोना असरः बि डिभिजन लिग रोक्न एन्फालाई राखेपको पत्र

बी डिभिजन लिग रोक्न पनि परिषद्ले एन्फालाई पत्राचार गरेको छ । बढ्दो कोरोनाको त्रासका कारण बुधबारबाट नै लिग स्थगित गर्न निर्देशन दिएको परिषद्ले जनाएको छ ।

आहा रारा गोल्डकप : आर्मीलाई पराजित गर्दै मनाङ फाइनलमा

आहा रारा गोल्डकप : आर्मीलाई पराजित गर्दै मनाङ फाइनलमा

यही फागुन २२ गतेदेखि पोखरा रङ्गशालामा भइरहेको प्रतियोगिताको  आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चिरपरिचित प्रतिपस्र्धी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै मनाङ प्रतियोगिताको...

ब्याडमिन्टनमा प्रिन्सको छलाङ : विश्वकै सातौँ उत्कृष्ट खेलाडी

ब्याडमिन्टनमा प्रिन्सको छलाङ : विश्वकै सातौँ उत्कृष्ट खेलाडी

विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले बुधबार सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन् । यसअघिको बरियतामा प्रिन्स १०औँ स्थानमा थिए ।

भक्तपुरको हात्तीगौँडामा कवर्डहल निर्माण हुने

भक्तपुरको हात्तीगौँडामा कवर्डहल निर्माण हुने

सांसद बस्नेतले कवर्डहल निर्माणस्थलका बारेमा मन्त्री दुलाललाई जानकारी गराउँदै भक्तपुरमा जनमुखी योजना निर्माणलाई विशेष प्राथमिकता दिन प्रदेश सरकारसंग आग्रह गरे । 

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सातदोबाटो विजयी

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा  सातदोबाटो विजयी

सातदोबाटोले पुल्चोक स्पोर्टस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत हासिल गरेको हो । 

कोरोनाको कहरः सम्पूर्ण खेलकुद गतिविधि स्थगित

कोरोनाको कहरः सम्पूर्ण खेलकुद गतिविधि स्थगित

राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले कोरोना भाइरसले पार्ने प्रभाव र जोखिमलाई न्यूनीकरण गर्न राखेपले खेल कार्यक्रम स्थगित गर्ने निर्णय गर्नपरेको बताए।

कोरोना भाइरसका कारण इपिएल स्थगित

कोरोना भाइरसका कारण इपिएल स्थगित

कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ ।

ब्राजिलका फुटबलर रोनाल्डिन्हो पक्राउ 

ब्राजिलका फुटबलर रोनाल्डिन्हो पक्राउ 

ब्राजिलका चर्चित फुटबलर रोनाल्डिन्हो पक्राउ परेका छन् । पाराग्वे जाने क्रममा नक्कली पासपोर्ट प्रयोग गरेका कारण उनलाई पक्राउ गरिएको हो ।

एसिसी इस्टर्न रिजन क्रिकेटः नेपालको पहिलो जीत

एसिसी इस्टर्न रिजन क्रिकेटः नेपालको पहिलो जीत

बैंककको टेर्डथाई क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यस जीतसँगै नेपालले टि ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो जीत हासिल...

क्रिकेट–नेपालको पहिलो जीत

क्रिकेट–नेपालको पहिलो जीत

थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।

टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल फेरी पराजित

टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल फेरी पराजित

बैंककको टेडथाई क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । लगातारको दुई हारसँगै एशिया कप छनोटमा पुग्ने नेपालको सम्भावना न्यून