Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

कंगोमा बाढी र पहिरोमा परी चार सय जनाको मृत्यु


काठमाडौं, २५ वैशाख । कंगोमा बाढी र पहिरोमा परी चार सय जनाको मृत्यु भएको छ।

किवु प्रान्तको कालेह क्षेत्रमा बिहीबार भारी वर्षापछि विभिन्न ठाउँमा गएको बाढी र पहिरोमा आइतबारसम्म मृत्यु हुनेको संख्या चार सय नाघेको अधिकारीले जनाएका छन्। कालेह क्षेत्रका प्रशासक थोमस बाकेङ्गाले ३९४ जनाको शव निकालेको जानकारी दिए। जसमध्ये दुई सय जनाको मात्रै सनाखत भएको छ।

बाढी र पहिरोले सबैभन्दा बढी बुसुसु र न्यामुकुबी गाउँमा क्षति पुगेको बताइएको छ। बाकेङ्गाका अनुसार बुसुसुमा १४२ र न्यामुकुबीमा १३२ जनाको मृत्यु भएको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट