Techie IT
  • २१ मंसीर २०८०, बिहीबार
Jhilko

काठमाडौं महानगरले पुरानो बसपार्कको प्रहरी बिटमा डोजर लगायो


काठमाण्डौं, १२ वैशाख । काठमाण्डौ महानगरपालिकाले डोजर लगाएर पुरानो बसपार्कमा रहेको प्रहरी बिट हटाएको छ ।

मङ्गलवार महानगरले काठमाण्डौको भ्यु टावर नजिक रहेको पुरानो बसपार्कको सडक पेटीमा रहेको प्रहरी बिट हटाएको हो । महानगरले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो ।

पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट