Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

बबरमहलमा टिपरले च्यापिएर चालकको मृत्यु


काठमाडौं, १५ वेशाख । काठमाडौंको बबरमहलस्थित सडकमा टिपरले च्यापिएर चालकको मृत्यु भएको छ ।

बा १ क ३३०० नम्बरको टिपर कोल्टे पर्दा नजिकैको ट्रसमा च्यापिएर चालक दोलखा ठुलोपाटल गाउँपालिका १ घर भई भक्तपुर जगती बस्ने ३७ वर्षीय झकास पाख्रिनको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट