Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

विज्ञापन नियमावली संशोधन गर्ने सरकारको निर्णय


काठमाडौं, २० वैशाख । सरकारले विज्ञापन नियमावली २०७७ संशोधन गर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको हो।


क्याटेगोरी : समाचार
ट्याग : #mantriparisad

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट