Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना (अपडेट)


काठमाडौं, २२ वैशाख । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । नेपाली सेनाको २ नम्बर बाहिनी अड्डा हिलेका अनुसार केहीबेर अघि सो हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट