Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ


काठमाडौं, २४ वैशाख । नेपाली नागरिकता लिएको पाइएपछि १० जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यलयले शनिबार १० जनालाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। उनीहरूले विभिन्न जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएको खुलेको छ।

झुटा विवरण दिएर नेपाली नागरिकता लिएका हुन् वा कीर्ते गरी बनाएका हुन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट