Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

आरजु राणाद्वारा साइबर ब्यूरोमा उजुरी


काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

नकली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्यसमेत पत्ता लगाउन माग गर्दै आरजुले बुधबार साइबर ब्यूरोमा उजुरी दिएकी हुन्।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट