Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

काठमाडौं महानगरमा निःशुल्क एम्बुलेन्स सेवा


काठमाडौं, ३० वैशाख । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । आज सामाजिक सञ्जालमा लेख्दै महानगरका मेयर बालेन शाहले १०२ मा कल गरेर काठमाडौँ भरिका लागि निशुल्क एम्बुलेन्स सेवा उपभोग गर्नसक्ने बताएका छन् । सो एम्बुलेन्स सेवा २४ सै घण्टा लिनसक्ने पनि उनले बताए ।

उनले लेखेका छन्, ‘काठमाडौ भरी २४ घन्टा नै 102 मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन । ‘


क्याटेगोरी : समाचार, स्वास्थ्य, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट