Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

टोपबहादुर रायमाझी पक्राउ !


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौबाटै पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट