Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा.भूपेन्द्रकुमार बस्नेत नियुक्त


काठमाडौं, ३ जेठ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा। भूपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार बस्नेतलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

डा. डीएन शाहको चारवर्षे कार्यकाल ०७९ फागुन ३० गते सकिएसँगै न्याम्समा उपकुलपतिको पद रिक्त थियो । यसअघि दुईपटक वीर अस्पतालको निर्देशकको जिम्मेवारी सम्हालिसकेका डा. बस्नेतलाई सोही रिक्त पदमा नियुक्त गरिएको हो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट