Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

काठमाडौंमा १० जना जुवाडे पक्राउ 


काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिका ६ बौद्ध तिनचुली बस्ने ६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा रिन्छेनसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनको होटलमा जुवातास खेलिरहेको भन्ने सूचान प्राप्त भएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २५ हजार ७ सय ३० रूपैयाँ र १६ थान कौडासहित फेला पारी बुधबार राती पक्राउ गरेको हो ।

क्याटेगोरी : जनमञ्च, समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट