Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

भोलि सङ्घीय संसद्को संयुक्त बैठक बस्ने


काठमाडौं । सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न भोलि बुधवार दिउँसो ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा सभामुख देवराज घिमिरेले यो जानकारी गराउनुभएको हो । यो सभामा सरकारको आउँदो आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधि सभाको अर्को बैठक बुधवार बिहान ११ बजे बस्नेछ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट