Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

काठमाण्डौबाट बेङ्लोर उडेको नेपाल एअरलाइन्सको जहाजमा चरा ठोक्किएको अशंका, विमान काठमाडौं फर्कियो


काठमाण्डौं, १३ जेठ । काठमाण्डौबाट भारतको बेङ्लोरका लागि उडेको नेपाल एअरलाइन्सको जहाजमा चरा ठोक्किएको आशङ्का गरिएको छ।

त्रिभुवन विमानस्थलबाट केहीबेर अघि उडेको जहाज ४० माइल पर पुगेपछि विमानस्थलमै फर्किएको छ। जहाजमा १ सय ५४ जना यात्रु रहेका त्रिभुवन विमानस्थल एअर ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ।

थप विवरण आउन बाँकी छ ।


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट