थप सात जना कोरोना संक्रमित भेटिएको पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो
काठमाडौं, २३ वैशाख । नेपालमा सात जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। आज विहान स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार थप सात जनाको कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रलायले जनाएको हो ।
नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् ।
प्रतिक्रिया