नारायणकाजीको ट्विटमा रोचक बहस

नारायणकाजीको ट्विटमा रोचक बहस

२६ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले निकै चिन्तित र गम्भीर हुँदै पार्टी एकता बचाउन नेताहरुले पार्टी त्यागसम्म गर्नुपर्ने कुरा उठाएका छन् । उनले नेपाली कांग्रेसको एकता बचाउनका लागि गणेशमान सिह र कृष्णप्रसाद भट्टराईले पार्टी त्यागेको उदाहरण प्रस्तुत गरेका छन् । 

नारायणकाजीको यो ट्विटमा धेरैले आफ्नो प्रतिक्रिया दिएका छन् र दिदैं पनि छन् । त्यसमध्ये आज विहानसम्म प्राप्त र केही प्रतिनिधिमुलक प्रतिक्रिया यहाँ समावेश गरिएको छ,

 

यो पनि पढ्नुहोस,

वामदेव, नारायणकाजी र विष्णुको सत्ताको अतृप्त तृष्णाको बन्दी नेकपा

नेकपामा धोबीघाटको पुनरावृत्ति !

विधिलाई नभई वामदेवलाई बोक्ने मुद्धा र मोर्चा नै कमजोर