नौ वर्षीय बालकले बनाए पानी निकाल्ने उपकरण 

 नौ वर्षीय बालकले बनाए पानी निकाल्ने उपकरण 

वैशाख, २८ । केन्यामा एक नौ वर्षीय बालकले पानी निकाल्ने उपकरण बनाएका छन् । 

यो उपकरणले हात नचलाई धाराबाट पानी निकाल्न र हात धुन सकिन्छ।

यसबाट हातबाट कोरोनाभाइरस सङ्क्रमण सर्ने सम्भावना कम हुने अपेक्षा गरिएको छ।