पाकिस्तानी यात्रु वाहक विमान दुर्घटनागस्त

पाकिस्तानी यात्रु वाहक विमान दुर्घटनागस्त

काठाडौ । पाकिस्तानको अन्तर्राष्ट्रिय विमान (पीआइए)सेवाको एक विमान लाहोरबाट कराँची जाँदा कराँची विमानस्थल निकट दुर्घटनागस्त हुन पगेको त्यहाँको स्थानीय समाचारसंस्थाहरूले जनाएका छन् ।

पाकिस्तानको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोमिटर टाढा रहेको मोडल कोलोनी क्षेत्रमा दुर्घटना भएको जनाइएको छ ।

पीआईएका एक प्रवक्ताका अनुसार विमानमा १०७ जना यात्रु रहेको रोयटर्सले उल्लेख गरेको छ । ९९ यात्रु र ८ जहाजका कर्मचारीसदस्यहरू सो विमान रहेका छन् ।