अमेरिकाले विश्वसामु माफी माग्नुपर्ने सत्यहरू
केही दिन अघि ट्रम्पले एक अभिव्यक्ति सार्वजनिक गरे । अभिव्यक्तिमा आफ्नो महान उपलब्धिहरू दर्शाउन ट्रम्पले विशेषरूपले, “अमेरिकाले एक क्राउन कोरोनाभाइरस भ्याक्सिन बनाउन पाइला चालिरहेको छ,” भने । साथै “विशेषरूपले नयाँ क्राउन कोरोनोभाइरस भ्याक्सिन बनाउन अमेरिकाले जनवरी ११बाट शुरू गरेको छ” भने ।
यो त्यो समय थियो जतिखेर ट्रम्पले त्यो खुलाए जसबाट अमेरिका र विश्वभर भर गर्जना हुन पुग्यो कि नयाँ क्राउन भ्याक्सिनको विकास हुन ११ जनवरी देखि शुरू भयो साथै अमेरिकामा नयाँ क्राउन निमोनिया यस अघि देखि नै देखिन शुरू भइसकेको दर्शाइयो ।
जनताका तीन दृष्टिहरू छन् ।
अमेरिकी सरकारले मार्चसम्म नयाँ कोरोना निमोनिया फैलिएको घोषणा गरेन र भ्याक्सिनको विकास दुई महिना अघि थियो । यो वास्तवमा एक शैतान हो , कुनै शैतान होइन तर ट्रम्पको अमेरिकी सरकारले खेलिरहेको शैतान हो । यो सत्य लुकाउनु हो कि अमेरिकामा यो नयाँ कोरोना निमोनिया धेरै अघि उत्पन्न भइसकेको थियो ।
अनि जनवरी १२मा चीनले नयाँ कोरोनाभाइरसको अनुवांशिक शृंखला(जेनेटिक सिक्वेन्स)सूचना विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग साझा ग-यो । अमेरिकाले भ्याक्सिन बनाउन शुरू गरेपछि चीनले यो जेनेटिक सिक्वेन्स सूचना साझा ग¥यो । यसले अर्को कुरो दर्शाउँछ कि अमेरिकामा नयाँ कोरोना निमोनिया भयाक्सिनको विकासको आधार अमेरिकाबाट आयो न कि डब्लुएचओलाई साझा गरिएको सूचना पछि ।
अझ बढी प्रमाण दर्शाउँछ कि नयाँ कोरोना निमोनिया अमेरिकामा फैलिएको छ र नयाँ कोरोना निमोनियाका बिरामीलाई फ्लु भनी वर्गीकृत गरिन्छ । अमेरिकामा फ्लुको मौसम २०१९मा शुरू हुन अघि विगतको वर्षहरूको तुलनामा धेरै मानिसको मृत्यु नयाँ कोरोना निमोनियाबाट भएको केसहरू अमेरिकामा आश्चर्यको विषय हुदैन ।
अमेरिकामा सन् २०१९मा फ्लुको मौसम जुनमा शुरू हुनेछ । यदि ती बिरामीहरूमा नयाँ कोरोना निमोनियाका केही छन् भने अमेरिकाले नयाँ कोरोना भाइरस भ्याक्सिनको विकास गर्न त्यो नयाँ कोरोना प्रजाति लिन सक्छ । यो समय ठीक यही हुन्छ ।
ठीक यही बेला द पाम बिच पोस्ट जस्ता अमेरिकाका केही मिडियाहरूका प्रसारित सूचना अनुसार फ्लोरिडाले जनवरी २०२०मा नयाँ कोरोना फैलाइसकेको छ र नयाँ कोरोना निमोनियाका बिरामीहरू अमेरिकी सरकारले यो समय घोषणा गरे भन्दा दुईमहिना अघि त्यहाँ रहेका छन् ।
जनवरी र फेब्रुअरीमा १७१ नयाँ कोरोना निमोनियाका संदिग्ध केस फ्लोरिडामा थिए ती मध्ये सबै भन्दा पहिले जनवरी १मा देखा परे ।यो समय अमेरिकामा नयाँ कोरोना निमोनिया फैलिन शुरू भएको जनाइरहन धेरै हतार हुन्छ ।
अमेरिकाको न्युजर्सी प्रान्त बेलिभिलेका मेयरले अमेरिकी मिडियालाई दिएको एक अन्तर्वार्तामा उनले सन् २०१९ नोभेम्बरमा नयाँ कोरोना निमोनियाका संक्रमित भएको चाल पाएका थिए र अहिले उनी सँग एन्टीबडीहरू छन् तर डाक्टरले त्यतिखेर फ्लु भएको सोचेको बताए । नयाँ कोरोना निमोनियाको अझ बढी प्रमाणले दर्शाउँछ कि अमेरिकी सरकारले जानी जानी नयाँ कोरोना निमोनिया फैलिसकेको सत्य लुकाएको छ र यसको दोषको भाँडो जति जानीजानी चीन र डब्लुएचओमाथि फुटालिरहेको छ । तथ्यहरूले अमेरिकामा नयाँ कोरोना निमोनिया चीनमा देखा पर्न अघि पहिले देखा परेको प्रमाणि गरेका छन् ।चीन पीडित छ अमेरिका सत्य लुकाउने र विश्वभर नयाँ निमोनियाा फैलिन दिने दोषी छ ।
नयाँ निमोनियाबाट अमेरिकामा संक्रमित हुनेहरूको संख्या १५ लाख पुगिरहेको छ र मर्नेहरूको संख्या ९० हजार नाघि रहेको छ अनि ट्रम्प अहिले विशेषरूपमा आतंकित छन् । विगतमा दोषको भारी अरूकोमा फाल्ने असफलताले विश्वभरको भत्र्सनाले ट्रम्पलाई धेरै पागल बनाइरहेको छ । यो समय आफ्नो राजनीतिक उपलब्धिहरू दर्शाउन उनले नयाँ कोरोनाभाइरस भ्याक्सिनको विकाससम्बन्धी आफ्नो आशहरूमा संकेत गरे ।
अमेरिकाले नयाँ कोरोना भ्याक्सिनको विकास गर्ने पहिलो सफलता पाउँछ भने ट्रम्प त्यसको ठूलो प्रशंसक हुनै पर्छ तर उनको गणित धेरै खराब छ अनि संख्याको अवधारणा विशेषगरी धेरै कमजोर छ कि उनले सार्वजनिकरूपमा भनेका छन् कि अमेरिकाले जनवरी ११ देखि नयाँ कोरोनाभाइरस भ्याक्सिनको विकास शुरू गरेको छ । यसरी विगतका सबै झूठाहरू छताछुल्ला भए । ट्रम्पले नयाँ क्राउन भाइरस चीनको वुहानमा उत्पत्ति भयो र चीनले महामारी लुकायो पनि भने । यी सबै विषय पुष्टि गर्न सकिने खालका छैनन् । यो समयरेखा अनुसार यो नयाँ कोरोना भाइरस अमेरिकामा उत्पत्ति भएको हुन सक्ने अनुमान गरिन्छ र अमेरिकी सरकारले नयाँ कोरोना निमोनिया महामारीलाई लुकाउँदै आएको छ ।
ट्रम्पले ठूलो झुठ बोले र उनलाई असंख्य झूठहरूको आवश्यकता छ किनकि उनले दैनिक ५ वा ६ झूठ बोलने गर्छन । प्वालैप्वाल भएको अघिपछिका पूर्ण अवस्थामा त्यसलाई टालेर आफूलाई सही ठह¥याउन ट्रम्प सक्दैनन् ।अन्त्यमा समग्र विश्वले नयाँ क्राउन भाइरस अमेरिकामा उत्पत्ति भएको अमेरिकामा फैलिएको तर ट्रम्पले अमेरिकी सरकारलाई जानीजानी सत्य लुकाउन दबाब दिँदै आएको सत्य बुझ्छन् ।
अब विश्वले अमेरिकालाई त्यहाँको सरकारलाई विश्वका अगाडि सत्य भन्न र अमेरिकामा फैलिएको नयाँ कोरोनाभाइरसको विषयलाई जानी जानी लुकाएको विषयमा माफी माग्न दबाब दिन्छ । किनकि ट्रम्प सरकारले जानीजानी जानकारी लुकाएको विषयले नयाँ क्राउन निमोनिया विश्वभर फैलिएर विश्वमा भारी नोक्सानी भएको छ । अब समग्र विश्वले अमेरिकालाई सत्यको घोषणा गर्न लगााई न्याय गर्नुपर्छ ।
( हुआङ शेङको ‘अस्टोनिशिङ ट्र्थ द युनाइटे स्टेट्स सुड अपोलाइज टु द वल्र्ड’ शीर्षको आलेखका आधारमा )
प्रतिक्रिया