ललितपुरमा एक जनाको कोरोना भाइरसका कारण मृत्यु
काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २२ एक ५७ बर्षिया पुरुषको कोरोना भाइरसका कारण निधन भएको छ । उनको जेठ ११ गते निधन भएको र आज त्यसको परीक्षणबाट पुष्टि भएको जनाइएको छ ।
कोरोना संक्रमणका कारण आजसम्म पाँच जनाको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया