ललितपुरमा एक जनाको कोरोना भाइरसका कारण मृत्यु

ललितपुरमा एक जनाको कोरोना भाइरसका कारण मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २२ एक ५७ बर्षिया पुरुषको कोरोना भाइरसका कारण निधन भएको छ । उनको जेठ ११ गते निधन भएको र आज त्यसको परीक्षणबाट पुष्टि भएको जनाइएको छ । 
कोरोना संक्रमणका कारण  आजसम्म पाँच जनाको मृत्यु भैसकेको छ ।