सुनकोशी–मरिण डाइभर्सन टनेल सुरु हुने,  साढे २ अर्ब विनियोजन

सुनकोशी–मरिण डाइभर्सन टनेल सुरु हुने,  साढे २ अर्ब विनियोजन

काठमाण्डौं । सरकारले सुनकोशी मरिन  बहुउदेश्यीय आयोजनाको टनेल आउँदो वर्ष सुरु गर्ने भएको छ । 

यसको लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै सरकारले सिँचाइ आयोजनालाई पनि जोड दिएको छ । 

सौर्य उर्जा प्रयोग गरेर लिफ्टमार्फत सिँचाइको लागि १ अर्ब ३१ करोड रुपैयाँ विनियोजन भएको छ ।