यसरी पानीमा डुबिरहेको छ एन्डोनेशिया जाभाको समुद्री तट 

 यसरी पानीमा डुबिरहेको छ एन्डोनेशिया जाभाको समुद्री तट 

एजेन्सी, १६ जेठ । इन्डोनेशियाको मध्य जाभास्थित बेडोनो गाउँमा पहिला २०० घरधुरी थिए।

तर त्यो गाउँलाई बिस्तारै समुद्रले निलिरहेको छ र अहिले त्यहाँ जम्मा एउटा परिवार बाँकी छ। जाभाको समुद्री तट बिस्तारै पानीमा डुबिरहेको छ। त्यसबाट लाखौँ मानिस जोखिममा परेका छन्।