बलिउड चर्चित संगीतकार वाजिद खानको निधन, कोरोनाको आशंका

बलिउड चर्चित संगीतकार वाजिद खानको निधन, कोरोनाको आशंका

बलिउडका चर्चित संगीतकार बाजिद खानको निधन भएको छ । वाजिदको सोमबार मध्यरातमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

उनी ४२ वर्षका थिए भने केही समयदेखि मृगौला रोगबाट पीडित थिए ।

पछिल्लो समय उनलाइ घाँटीमा समष्या भएपछि  चेम्बुरको सुराणा अस्पतालमा भर्ना गरिएको थियो। उनलाइ कोरोनाको संक्रमण हुनसक्ने अनुमान छ । यद्यपि कोविड १ या को परीक्षण रिपोर्ट आउन बाँकी छ।

भारतीय संगीत बजारमा प्राय रियालिटी शोमा देखिने बाजिद खानको जोडी साजिद बाजिद  निकै चर्चित छ।