पुँजीवादलाई अर्को धक्का लाग्ने चिन्ता

पुँजीवादलाई अर्को धक्का लाग्ने चिन्ता

पुँजीवादलाई टिकाउने ठूला कर्पोरेटहरूको व्यवहारमा परिवर्तन नभए यसले ठूला धक्का लाग्ने चिन्ता व्यक्त गरिएको छ ।

अमेरिकाको कर्पोरेट स्क्याण्डलहरूको अध्ययन गरी निकालिएको निष्कर्षका आधारमा यस्तो चिन्ता व्यक्त गरिएको हो ।

अमेरिकी अर्थतन्त्रका लागि समस्या हुने कर्पोरेट क्षेत्रका समस्यहरूमा तीन महत्वपूर्ण बाधक शक्तिमा कर्पोरेट आचरण, नियमन, वैधानिकता तथा प्रतिस्पर्धाका विषयहरू रहेको औंल्याइएको छ ।

टेक्नोलोजी क्षेत्रका ठूला कर्पोरेटहरूमा उत्पन्न गराएको समस्या छन् ।   

अमेरिकी अर्थतन्त्रका अहिलेका चालक कर्पोरेटहरू विगत २० वर्षमा धेरै शक्तिशाली  भएर आएका छन् । 

उपभोक्ताहरूलाई सक्रया पार्ने विषयमा सोच्नु पर्ने बेला आएको छ । यस विषयमा ध्यान दिइएन भने पुँजीवादलाई अर्को धक्का लाग्न सक्ने देखिएको विषय दि इकोनोमिस्टले ‘न्यू एरा अफ कर्पोरेट स्कयान्डल’ शीर्षकमा उल्लेख गरिएको छ ।