थुप्रै जिल्लामा सीडीओ हेरफेर, लिस्ट पढ्नुहोस

थुप्रै जिल्लामा सीडीओ हेरफेर, लिस्ट पढ्नुहोस

२५, चैत्र काठमाडौं । गृहमन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरुलाई हेरफेर गरिएको छ । केहीलाई विभिन्न जिल्लामा प्रजिअ बनाएर खटाइएको छ भने कतिपयले गृहमा सरुवा गरिएको छ । 

गृहले फेरबदल गरेका कर्मचारीको लिस्ट