मेडिसिटीको लापरवाही बढ्दैछ

मेडिसिटीको लापरवाही बढ्दैछ

कुसुम भट्टराई

उपेन्द्र महतोको मेडिसिटी अस्पतालमा अचेल निकै लापरवाही हुन थालेको छ । 

केही समयअघि नेकपा नेता भरतमोहन अधिकारीलाई मेडिसिटीले एक महिनासम्म त्यत्तिकै अस्पालमा राख्यो । 

मेडिसिटीको पारा ठीक नलागेपछि उहाँलाई हयाम्समा भर्ना गरिएको थियो । हालै मात्र पूर्व सांसद गायत्री शाहले मेडिसिटीमै डाउन सिन्ड्रोम भएको बच्चा जन्माएकी छिन । 

चिकित्सकको लापर्वाहीका कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको भन्दै गायत्री अहिले अस्पतालमै धर्नामा बसेकी छन् । 

यसैवीच वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठलाई पनि मेडिसिटी अस्पतालको लापरवाहीका कारण नर्भिक अस्पतालमा सारिएको उहाँको पारिवारिक स्रतले जनाएको छ । स्वास्थ्य क्षेत्र सेवामा भन्दा नाफामा बढी केन्द्रित भइरहेको छ । 

एनआरएनले स्वदेशमा गरेको लगानीबाट हामीलाई के भयो त रु एनसेलदेखि मेडिसिटीसम्मका उदाहरण काफी छन् । फेसबुकबाट