ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता (विवरणसहित)

ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता (विवरणसहित)

काठमाडौं । रातदिन नभनी काठमाडौं उपत्यकाको धुलो सडकमा अहोरात्र जुटिरहेका ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता मिलाइएको छ । 

महानगरीय प्रहरी ट्राफिक प्रहरी महाशाखामा कार्यरत प्रहरी वरिस्ठ उपरीक्षक र प्रहरी उपरीक्षकलाई समावेश नगरी काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनमा फिल्डमा अत्याधिक रुपमा खटिने ट्राफिक प्रहरीलाई मात्र समावेश गरिएको छ ।  

 वितरण गरिएको भत्ता विवरण