जिल्ला अध्यक्ष र सचिवको नामावली

जिल्ला अध्यक्ष र सचिवको नामावली

काठमाडौं ९ बैशाख । ७७ वटै जिल्लाको पार्टी अध्यक्षको टुंगो लगाएको नेकपाले पूर्व माओवादीको भागमा ३३ र पूर्व नेकपा एमालेको भागमा ४४ जिल्ला अध्यक्षको भागबण्डा लगाएको छ ।

आइतबार बसेको नेकपा सचिवालय बैठकले एकतापछिको जिल्ला नेतृत्व गर्दा एमालेको तर्फबाट अध्यक्ष भएको जिल्लामा माओवादीलाई सचिव र माओवादीको अध्यक्ष भएको जिल्लामा एमालेलाई सचिव पद दिने निर्णय गरेको हो ।

माओवादीले भने आफ्नो भागमा परेका ३३ वटा जिल्लाहरुमा एमाले र माओवादी एकता हुनु भन्दा अघिका आफ्ना जिल्ला अध्यक्षहरुलाई नै एकतापछिको अध्यक्ष पद दिने निश्चित भएको छ ।

हेरौँ, पार्टी अध्यक्ष र सचिवको नामावली