पोलिटब्युरो गठन र जनसङ्गठनहरूको एकता तीन गते: महासचिव पौडेल

 पोलिटब्युरो गठन र जनसङ्गठनहरूको एकता तीन गते: महासचिव पौडेल


काठमाडौं, १ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसको अवसरमा एकताको बाँकी काम सकिने बताएका छन् ।

राष्ट्रिय सभागृहमा बुधबार आयोजित युवा संघ २९ औं स्थापना दिवसको कार्यक्रममा उनले तीन गते जनसङ्गठनहरूको एकता, केन्द्रीय सदस्यहरूको कार्यविभाजन र पोलिटब्युरो गठनको काम टुंगिने उनले बताएका हुन् ।