आर्थिक वर्ष २०७६/७७ को बजेट भाषण सुरु

आर्थिक वर्ष २०७६/७७ को बजेट भाषण सुरु

काठमाण्डौ, १५ जेठ । आर्थिक वर्ष २०७६/७७ को बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संघीय संसदका दुवै सदनमा बजेट मन्तव्य सुरु गरेका हुन् ।

यो वर्ष सरकारी कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्तामा बृद्धि हुने अनुमान गरिएको छ ।