बृद्धभत्ता एक हजार बढ्यो, अब मासिक तीन हजार भत्ता पुग्यो

बृद्धभत्ता एक हजार बढ्यो, अब मासिक तीन हजार भत्ता पुग्यो

१५ जेठ, काठमाण्डौ । सरकारले वृद्धभत्ता बढाएको छ ।

आउँदो वर्षको बजेटमा सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक भत्ता बढाएर ३ हजार पुर्‍याएको छ । यसअघि वृद्धभत्ता मासिक २ हजार रुपैयाँ थियो । 

कम्युनिस्ट पार्टीले आफ्नो घोषणापत्रमा पाँच हजार पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।