प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता
काठमाडौ, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई समकक्षीबीच शुक्रबार बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा दुई प्रधानमन्त्रीले दुई देश र जनताबीतको आपसी सम्बन्ध गहिरो बनाउने प्रतिवद्धता व्यक्त गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली आज ४ बजे स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया