१६ जिल्लाका प्रजिए फेरिए (सूचिसहित)

१६ जिल्लाका प्रजिए फेरिए (सूचिसहित)

काठमाडौं, २१ जेठ । गृह मन्त्रालयले मंगलबार १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।

त्यसैगरी गृहले २६ जना सह सचिव र उप सचिवको पनि सरुवा गरेको छ । मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका २१ जना प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । हेर्नुहोस् सूचि