पहिरो खस्दा मुग्लिन नौबिसे सडकखण्ड अवरुद्ध
चितवन, २४ जेठ । पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
बिहान ३ः३० बजे खसेको पहिरो बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया