डेनमार्कमा बामपन्थीलाई बहुमत 

डेनमार्कमा बामपन्थीलाई बहुमत 


एजेन्सी । डेनमार्कको चुनावी परिणामबाट यहाँका बामपन्थी समहूले सरकार बनाउने स्पष्ट भएको छ । यहाँको सोसल डमोक्रेट्स पार्टीकी नेतृ मिटी फ्रेडरिक्सनले सरकार बनाउने बताएकी छिन् । 

मत गणना परणाम अनसुार सोसल डमोक्रेट्स २५.९ प्रतिशत, लिबरल २३.४, डेनिस पिपुल्स पार्टीलाई ८.७, सोसल लिवरल ८.६, सोसलिष्ट पिपुल्स पार्टी ७.७, रेडग्रिन अलाइन्स ६.९ ,कन्जरभेटिभ ६.६, अल्टरनेटिभ ३, र न्युराइट पार्टीले २.४ मत प्राप्त गरेका छन् । त्यसैगरी लिबरल अलाइन्स २.३ प्रतिशत मतसहित सदनमा प्रतिनिधत्व सुनिष्चित गर्ने पार्टी बनेका छन् । 

सबैभदा बढी सिट गमुाउने दल डेनिस पिपुल्स पार्टी हो । यसले २१ सिट गमुाएर मात्र १६ सिट पाएको छ ।

पहिलेको तुलनामा यो पटक बढी सिट हात पार्ने लिबरल हो । यसले ९ सिट बढएर ४३ स्थानमा जीत हात पारेको हो ।

पहिलेको तलुलनामा एक स्थान बढि पाएर सबै भदा ठूलो दल बनेको सोसल डेमोक्रेट्सले ४८ सिट हात पारेको छ । यसैगरी अय दलले क्रमशः प्रतिशतको आधारमा १६, १४, १३, १२, ५ र ४ सिट पाएका छन् ।