गुठी विधेयक खारेज गर्न सांसद अग्नी सापकोटाको माग
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सांसद अग्निप्रसाद सापकोटाले गुठी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिरहेकामाथि प्रहरीले धरपक्कड गरेकोमा आपत्ति जनाएका छन् ।
सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै नेता सापकोटाले राजनीतिक सहमति जुटाएर मात्रै सो विधेयक अघि बढाउन पनि सरकारलाई सुझाव दिएका छन् ।
प्रतिक्रिया