लागू औषध कारोबारीलाई नियन्त्रणमा लिन पोखरामा गोली चल्यो

लागू औषध कारोबारीलाई नियन्त्रणमा लिन पोखरामा गोली चल्यो

कास्की, २८ जेठ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन पोखरामा प्रहरीले गोली चलाएको छ ।

लागू औषध लिएर हिँहेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई उत्तमचोकमा गोविन्द थापाले आक्रमण प्रयास भएपछि उनीमाथि गोली चलाउनु परेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । 

उनको खुट्टामा गोली लागेको छ । थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।