प्रियंकाको बिना व्लाउजको त्यो पोज ...

 प्रियंकाको बिना व्लाउजको त्यो पोज ...

एजेन्सी । भारतीय नायीकाहरु चर्चामा आउन बिभिन्न हथकण्डा अपनाउने गर्छन् । कहिले बिना कपडा त कहिले आधि कपडा अनि कहिले पारदर्शी कपडा त कहिले छोप्नु पर्ने अंग खुला रुपमा प्रदर्शन गर्ने उनीहरुको शौख नै हो ।

त्यसोतः ग्ल्यामरका कारण सधैँ चर्चामा रहिरहने एक नायिका हुन् प्रियंका चोपडा । हालै प्रियंकाले ‘इनस्टाइल म्यागेजिन’ का लागि सुट गराएको तस्वीर यतिबेला भारतमा मात्र नभई नेपालमासमेत भाइरल बन्दै गएको छ ।

एउटा तस्बिरमा प्रियंकाले बिना ब्लाउजको फोटो सुट गराएकी छन् । जसमा उनको पिठ्युँ देख्न सकिन्छ । त्यसलाई उनको अहिलेसम्मकै बोल्ड फोटोका रुपमा लिइएको छ ।