चीनी आयातमा लगाइएको प्रतिबन्ध हटाइयो
काठमाडौ । सरकारले चीनी आयातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूका अनुसार चीनी आयातको प्रतिबन्ध हटाइएको छ ।
नेपाली चीनी उत्पादकहरूको चीनको मूल्य आयातित चीनीको मूल्यभन्दा सस्तो भएकाले चीनीको आयातमा सीमा तोकिएको थियो ।
गत वर्ष चीनी आयातमा सीमा तोकिएको थियो ।
चीनी मिलहरूको दबाबका कारण त्यो प्रतिबन्धलाई विस्तार गरिएको थियो । यो आर्थिक वर्षबाट त्यो प्रतिबन्ध हटाइएको हो ।
भारत र पाकिस्तानबाट आउने चीनीनको मूल्य नेपाली उत्पादकहरूको चीनी भन्दा सस्तो हुने गरेको छ ।
भारतीय चीनीको मूल्य ५५ रुपैया खुद्रा मूल्यमा उपलब्ध हुन्छ भने नेपाली चीनको खुद्रा मूल्य ७८ रुपैया प्रतिकिलो रहेको छ ।
प्रतिक्रिया