अन्तरिक्षमा प्राणी हुने सम्भावना बढ्दो

अन्तरिक्षमा प्राणी हुने सम्भावना बढ्दो

अन्तरिक्ष प्राणी ‘एलियन’ हुने सम्भावनालाई  पछिल्ला अध्ययनहरूले बढाएको अमेरिकाको अन्तरिक्ष अध्ययन संस्थान नासाका एक बरिष्ठ विज्ञले जनाएको छ ।

अन्तरिक्षमा एलियन हुने सम्भावनाबारे हाम्रो विगतको सोचाइ भन्दा अहिलेको अध्ययनले हुन सक्ने सम्भावनालाई बढाएको उनले जनाए ।

एन्थ्रोफिजिसिस्ट थमस जरबुचनले यस्तो बताएका हुन् ।

उनले भने “मंगल ग्रह लगायत अन्य ठाउँमा पानी हुन सक्ने संकेत र जन्तु शृखंला हुन सक्ने ठोस संकेत फेला परेको छ । यसबाट एलियन हुन सक्ने सम्भावनालाई बढाएको छ ।”