‘लेबर पार्टीका नेताको जुत्ताको तुना बाँध्ने धेरै’

‘लेबर पार्टीका नेताको जुत्ताको तुना बाँध्ने धेरै’

काठमाडौ । बेलायतको प्रतिपक्षी दल लेबर पार्टीमा नेतृत्वको विवाद चर्किएको छ ।

सत्तारूढमा नेतृत्व विवाद अर्को प्रधानमन्त्री बनेपछि साम्य भएयता लेबर पार्टीमा नेतृत्व विवाद चर्किएको हो ।

सत्तारूढ पार्टीको विवादले त्यहाँको प्रधानमन्त्री टेरिजा मेले राजीनामा दिनुपरेको थियो ।

लेबर पार्टीका नेता जेरेमी कोर्बिनलाई पदबाट हटाउने योजना बनाइएको देखिएको छ ।

मन्त्री भइसकेका लेबर पार्टीका नेता एलन जोनसनले जुत्ताको तुना बाँध्न धेरै मानिस राख्ने व्यक्ति कोर्बिन पार्टीको नेता हुन त्यसैले उहाँबाट पार्टी संकटमा फस्ने तर्फ गइरहेको टिप्पणी गरे ।

यसअघि लेबर पार्टीका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री टोनी ब्लेयरका ढाडका डाक्टर अलास्टेयर क्याम्पबेलले पनि कोर्बिनको आलोचना गरेका थिए ।

भएको र प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट समेत राजीनामा दिएकी थिइन